समाचार Archives - Page 709 of 3424 - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

अग्नि सापकोटालाई एमालेले सभामुख नमान्ने

काठमाडौँ- नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका गैरकानुनी भएको बताएको छ । सापकोटाले एमाले सिध्याउन लागेको भन्दै उनलाई सभामुख पनि नमान्ने बताएको छ । एमालेले सभामुख सापकोटाको भूमिकालाई लिएर तीब्र

एमालेले संसद चल्न नदिने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कारबाही गरेका एमालेका १४ सांसदहरु संसद बैठकमा उपस्थित भए संसद चल्न नदिने चेतावनी दिएका छन् । बुधबार सिंहदरबारमा बसेको एमाले संसदीय

ओलीले भने: देशको हितविपरीत भए एमसीसीको समर्थन गरिन्न

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धमा हतारमा निर्णय गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । एमसीसी सम्बन्धमा संसदमा प्रस्ताव

चीनलाई टार्गेट गर्दै बाइडेनले भने: आगामी घटनाक्रम निकै रोचन हुनेछन्

काठमाडौं- अमेरिकाका राष्ट्रपति जो बाइडेनले चीनप्रति आक्रोश पोखेका छन्। उनले आगामी घटनाक्रम निकै रोचन बन्ने भन्दै चीनले तालिवानसँग सम्झौता गर्न लागेको बताएका छन् । अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको तीन

एमाले संसदीय दलको बैठक जारी

काठमाडौँ– प्रमुख प्रतिक्षी नेकपा (एमाले) संसदीय दलको बैठक नयाँबानेश्वरमा शुरु भएको छ । संघीय संसदका दुबै सदनको नवौँ अधिवेशन आज अपराह्न शुरु हुने भएपछि एमालेको बैठक बोलाइएको हो । आजको

लोसपा प्रतिपक्षमा बस्ने

काठमाडौं- राजनीतिक दलसबन्धी अध्यादेशबाट विभाजनमा पुगेका राजनीतिक दलहरू संघीय संसदको बैठकमा फरक-फरक कुर्सीमा बस्ने भएका छन् । दुबै सदनको अधिवेशन आज अपराह्णबाट सुरु हुँदैछ । एमालेबाट विभाजन भएको माधव नेपाल

वाईसीएलको संयोजक बने सुमन देवकोटा, सहसंयोजक सुवोध सेर्पाली

काठमाडौं। चर्को विवादका बीच नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको संयोजकमा सुमन देवकोटा चयन भएका छन् । यसअघि उपाध्यक्ष रहेका देवकोटालाई संयोजकको जिम्मेवारी दिइएको हो । वाइसिएलको राष्ट्रिय सम्मेलनमा

गृहमन्त्रीको कामप्रति मानव अधिकार आयोगले उठायो गम्भीर प्रश्न

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले गृह मन्त्रालयले निकालेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ । आयोगले दार्चुला तुइन घटनाको विरोध गर्नेहरूप्रति सरकारले लगाउन खोजेको अंकुशप्रति आपत्ति जनाएउँदै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार

कुलमानमाथि खनिए केपी ओली: लगाए घिसिङमाथि गम्भीर आरोप

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भ्रस्टाचारी भनेका छन् । घिसिङप्रति गम्भीर आरोप लगाउँदै ओलीले यस्तो बताएका हुन्। उनले घिसिङले ट्रान्सफर्मर खरिद

माधव नेपाल धोकेबाज हुन्: सुरेन्द्र पाण्डे

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल पक्षले पार्टी विभाजन गरेर धोका दिएको आरोप लगाएका छन्। कास्कीमा पार्टी कार्यकर्ता बृहत् भेलालाई सम्बोधन गर्दै उनले विभाजनको बाटोले कम्युनिस्ट

सर्वोच्चको आदेशप्रति ओलीले गरे यस्तो व्यङ्ग्य

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो संसदले कामै गर्न नसक्ने अवस्था आएपछि आफूले विघटनको निर्णय लिएको बताएका छन्। पोखरामा कास्कीका एमाले कार्यकर्ताहरुलाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

ओलीको प्रश्न: दिनमा १० वटा विदेशी हेलिकप्टर घुम्दा पनि बोल्न नसक्ने के सरकार हो यो ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली भूमिमा भारतीय हेलिकप्टर उड्दा पनि सरकार बोल्न नसकेको आरोप लगाएका छन् । उनले जयसिंह धामीको हत्या सम्बन्धमा सरकारले नबोलेर निदाएको स्वाङ पारिरहेको