![](https://himalpost.com/wp-content/uploads/2021/09/bhim-rawal.jpg)
भीम रावल भन्छन्: पद छोड्न तयार छु, तर,
धनगढी- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम संयोजकबाट आफूलाई हटाएको कुरामा सत्यता नभएको दाबी गरेका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘मलाई इन्चार्जबाट हटाएको कुरामा सत्यता