आउने निर्वाचनमा ओली समूह पत्तासाफ पार्ने योजनामा माधव
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन्












