समाचार Archives - Page 677 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

उपेन्द्र यादव आफै मन्त्री नबन्ने

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री नबन्ने भएका छन् । यसअघि उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्ने गरी यादव सरकारमा सहभागी हुने चर्चा थियो । उनले अरु कसैलाई जसपाबाट सरकारको

भीम रावलले भने- ओलीकै कारणले पार्टीमा समस्या आयो

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुंदेलाई जसरी पनि कार्यान्वयन गरेरै छाड्ने बताएका छन् । मंगलबार बसेको कार्यदलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले १० बुँदे केहि ठाउँमा

पीडितलाई तत्काल राहत दिन संसदीय समितिको निर्देशन

काठमाडौं- संसदीय समितिले पीडितलाई तत्काल राहत हुने गरी ‘लैगिंक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। मंगलबार सिंहदरवारमा बसेको संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकले

दुई पटक संसद विघटन गरेका ओलीले भने: संसद्को अपमान भयो

दुईदुई पटक संसद विघटन गरेका प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्को अपमान गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई संदेश पठाएका छन् । उनले संसदको अपमान गरी दल विभाजन अध्यादेश

अर्की महिलालाई करणी गर्न आफ्नै श्रीमतीले सघाएको पुष्टि, दुवै पक्राउ

काठमाडौं- राजधानीमा महिलालाई करणी गर्न श्रीमतीले नै श्रीमानलाई सघाएकी छन् । काठमाडौंको बानेश्वरमा ३८ वर्षीया महिलालाई करणी गरेका एक जना पुरुषलाई उनकै श्रीमतीले सघाएको पुष्टि भएको हो । बानेश्वर कात्यायनी

ओलीले नियुक्त गरेका सिलवाल, ढुंगेल र रोकालाई बर्खास्त गर्ने तयारी

काठमाडौं- तत्कालिन केपी ओली सरकारका पालामा राजनीतिक नियुक्ति पाएकाहरू अहिलेको सरकारले भटाभट हटाउन थालेको छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेलगत्तै सत्ता गठबन्धनको सहमतिमै ओलीले नियुक्ति गरेकाहरूमाथि कैँची चलाउन सुरू

वर्षमान पुनलाई के भएको हो ? किन लगिँदैछ थाइल्याण्ड ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्य अवस्था जटिल बनेको छ । उनलाई थप उपचारका लागि बुधबार थाईल्याण्डको बैंकक लैजाने तयारी भैरहेको छ । स्वास्थ्यमा समस्या आएपछि

देउवाको दूत बनेर कार्की बालकोट पुगेपछि ओलीले देउवालाई पठाए यस्तो सन्देश

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुगेका छन् । विहान ओलीलाई भेट्न कार्की बालकोट पुगेका थिए । ओलीको सचिवालयका एक सदस्य

गियरमा समस्या देखिएको बुद्धको जहाज उड्यो, बिहानै तीन उडान

काठमाडौँ । सोमबार बिहान काठमाडौँको आकाशमा दुई घण्टासम्म होल्ड भएको बुद्ध एयरको 9N-ANI जहाज आजबाट संचालनमा आएको छ । उक्त जहाज अवतरण भएपछि बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन

एमालेमा फेरि विभाजन, रावलको नेतृत्वमा बन्यो अर्को गुट

काठमाडौं- गत असार २७ गते गरिएको दश बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोखिरहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १० मध्यमार्गी नेताहरूबीच नै फूट आएको छ । गत शुक्रवारदेखि आइतवारसम्म

जनार्दन शर्माको प्रस्ताव: पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं

काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गरे। पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित

वर्षमान पुनको अवस्था गम्भीर, थप उपचारका लागि बैंकक लैजाने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले