समाचार Archives - Page 668 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

एनआरएनए अध्यक्षमा डा. बद्री केसीको उम्मेदवारी घोषणा

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष डा. बद्री केसीको समूहले मंगलबार उम्मेदवारी घोषणा गरेको छ । केसीको टिमले संघको १०औँ विश्व सम्मेलनका लागि उम्मेदवारी घोषणा गरेको हो । केसीले उम्मेदवारी

शाहरुखका छोराको बयान: मैले लागातर ड्रग्स सेवन गरेको छु

काठमाडौं- बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई मुम्बइदेखि गोवा जाँदै गरेको क्रुजमा भएको ड्रग्स पार्टीमा संलग्न रहेको भन्दै आइतबार प्रहरीले गिरफ्तार गरेको थियो। आर्यनलाई ड्रग्सको मामलामा लगातार सोधपुछ भइरहेको छ।

कानुनी शून्यता हटाउन संसद अधिवेशन अन्त्य गर्ने तयारी

काठमाडौँ सरका-रले संसद्‌मा विचाराधीन केही विधेयक फिर्ता लिएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय स्रोतका अनुसार सरकारले रेलसम्बन्धी विधेयक, संघीय निजामती सेवा विधेयक,

सबै सकिएपछि बैद्य र विजुक्छे नै राजावादी अभियानमा

काठमाडौं- नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका महासचिव मोहन वैद्य र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पूर्वराजासँग सहकार्य गर्ने भएका छन् । ‘राष्ट्रिय स्वाधिनता जोगाउन’ भन्दै उनीहरूले राजाको साथ् खोजेका

ओली सरकारले नियुक्त गरेका ढुंगाना बर्खास्त

काठमाडौं-सरकारले शेयर कारोबार प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार अर्थमन्त्री जनार्दन शर्माले

सांसदहरूलाई दसैँभत्ता बाँढ्ने तयारी, अन्योलमा ससंंद सचिवालय

काठमाडौं– यसवर्ष प्रतिनिधिसभा सदस्य र राष्ट्रिय सभा सदस्यहरुलाई दसैंभत्ता दिने कि नदिने भन्ने विषयमा ससंंद सचिवालयका कर्मचारीहरु अन्योलमा परेका छन्। गत वर्ष कोरोना संकटका बेलामा पनि सांसदलाई दसैं भत्ता बाँडेको

एमालेको नयाँ लोगो विवादमा: कानुनी उपचार खोज्ने तयारी

काठमाडौं- नेकपा (एमाले) को नयाँ लोगो विवादित बनेको छ । भर्खरै सम्पन्न विधान महाधिवेशनले पारित गरेको नयाँ लोगो विवादमा परेको हो । नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्ने हँसिया हथौडालाई

प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट बैठक

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फुलकोर्ट बोलाएका छन्। प्रधानन्यायाधीश राणाले मंगलबारका लागि फुलकोर्ट बैठक बोलाएका हुन्। घटस्थापनाको दिनबाट देशभरका अदालत विदा हुने भएसँगै यसबीचमा अदालतमा हुने गतिविधीबारे छलफल गर्न बैठक

ठूलो दुर्घटना हुनबाट जोगियो श्री एयरको विमान

काठमाडौं- त्रिभुवन विमानस्थलमा श्रीएयरको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । यात्रुसहितको विमान नेपालगञ्ज जानका लागि पार्किङ एरियाबाट रनवेतर्फ जाँदै थियो । त्यतिबेलै पछाडिको बायाँ चक्का झर्दा चिप्लिएर घाँसमा पुगेको

ओली सरकार हुँदा पनि मागेका थिए चोलेन्द्रले मन्त्री र राजदूत

काठमाडौँ- मन्त्रिपरिषद्मा भागबण्डा खोजेको भनेर विवादित बनेका प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले पहिले पनि मन्त्रिमण्डलमा हिस्सा खोजेको फेला परेको छ । हालको सत्तागठबन्धनको सरकारसँग मात्र नभएर ओली सरकार हुँदा पनि आफ्ना नातेदारलाई

नेपाल-भारत सुरक्षा बैठक दिल्लीमा बस्दै: कालापानी र सुस्ताको कुरा गायब

काठमाडौं- नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दैछ । भारतको राजधानी नयाँदिल्लीमा मंगलबार बैठक बस्न लागेको बताइएको छ । बैठकमा सीमा सुरक्षा र गस्ती, दुई देशबीच जोडिएका नाकाको प्रयोग, अन्तरदेशीय अपराध नियन्त्रण

पार्टी एकीकरण गर्न वार्ता गरिरहेको प्रचण्डको खुलासा

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक र कम्युनिस्ट आन्दोलन नै चुनौती र अवसरको दोसाँधमा रहेको बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठनको राष्ट्रिय भेलालाई सोमबार सम्बोधन गर्दै प्रचण्डले