समाचार Archives - Page 663 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

गलत काम गरे नेकपा (एस)ले मन्त्रीहरूलाई तत्काल हटाउने

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको तर्फबाट मन्त्री बनेकाहरूलाई राम्रो काम नगरे तत्काल हटाउने बताएका छन् । उनले अहिले मन्त्री भएकाहरुलाई राम्रो काम गर्न आग्रह गर्दै यस्तो

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन वरिष्ठ अधिवक्ताहरूकै माग

काठमाडौं । वरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाउँदै महाभियोग लगाउन माग गरेका छन् । सरकारमा मन्त्रीको कोटा मागेको भनिएका जबराको अहिले चर्को आलोचना भैरहेको छ । प्रधानन्यायाधीश

हिमाली जिल्लामा पनि देउवालाई ठुलो धक्का

काठमाडौं- हिमाली जिल्लाहरूको प्रारम्भिक नतिजाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धक्का लागेको छ । हिमाली जिल्लाहरुमा पार्टीका जिल्ला अधिवेशन गर्दैछ। अहिलेसम्म १३ जिल्लाहरुमा अधिवेशन सम्पन्न भइसकेको छ। सुदूरपश्चिमको बझाङको मत

छोराको काण्डपछि शाहरुखलाई विज्ञापनमा रोक

एजेन्सी- लागुऔषध अभियोगमा छोरा आर्यन खान पक्राउ परेको असर अभिनेता शाहरुख खानको पेसामा पर्न थालेको छ। लर्निङ एप BYJU’S (बाइजुस) ले बलिउड अभिनेता शाहरुखका सबै विज्ञापनमा रोक लगाएको हो। भारतीय

केपी ओलीजस्तो नकच्चरो भएर संसदमा बस्दिन: विरोध खतिवडा

पोखरा- नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केपी ओलीजस्तो नकच्चरो भएर संसदमा नबस्ने बताएका छन्। नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला कमिटीले शनिबार पोखरामा आयोजना शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा (एस)का

ओलीले गल्ति स्वीकार गरे मिल्न तयार भए माधव नेपाल

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले गल्ती स्वीकार गरेको खण्डमा आफूहरू मिल्ने बताएका छन् । अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले गल्ती स्वीकारेको

एकदिने गाउँपालिका अध्यक्ष बनिन् उमा अधिकारी

जुम्ला हिमा गाउँपालिका ६ की २० वर्षीया उमा अधिकारी एकदिने गाउँपालिका अध्यक्ष बनेकी छिन्। बालिका तथा किशोरीमाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न स्थानीय सरकार जिम्मेवार बन्ने अपेक्षासहित उनी एक

श्रृंखला खतिवडाले भनिन्: बुवाको अपार ज्ञानले नेपालको स्वास्थ्य क्षेत्र कायापलट हुन्छ

काठमाडौं- नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाकी छोरी पूर्व मिसनेपाल श्रृंखला खतिवडाले बाबुको अपार ज्ञानले नेपालको स्वास्थ्य क्षेत्रमा कायापलट हुने बताएकी छन् । आफ्ना बुबा खतिवडा स्वाथ्यमन्त्री बनेपछि खतिवडाले सामाजिक सञ्जालमा खुसी

जबराले परमादेशसँग मन्त्री साटे: भीमार्जुन आचार्य

काठमाडौं- संविधानविद् भीमार्जुन आचार्यले सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ‘परमादेश’सँग मन्त्री पद साटेको आरोप लगाएका छन्। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिरिषद् विस्तार गर्दै प्रधानन्यायाधीश राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि

जसपामा बबण्डर, मन्त्री नपाएपछि नेताले जलाए उपेन्द्र यादवकै पुत्ला

काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएलगत्तै सत्तारुढ जनता समाजवादी पार्टी नेपालमा बबण्डर सुरू भएको छ । मन्त्री बन्न नपाउने नेताहरुले चर्को असन्तुष्टि देखिउन थालेका छन् । आफूलाई मन्त्री नबनाएको

मन्त्रिमण्डलमा महत्त्वपूर्ण नेताहरू छुटे: देउवा

काठमाडौँ- कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्दा महत्त्वपूर्ण नेताहरू छुटेका बताएका छन् । हिजोमात्र हामीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छौं,’स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित विश्वेश्वरप्रसाद कोइराला, शताब्दी सन्दर्भ

मन्त्री गजेन्द्र हमालको बचाउ गर्दै प्रचण्ड

चितवन- सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनाइएका भनिएका गजेन्द्र हमालको बचाउ गरेका छन् । उनले हमालको बारेमा चलेको चर्चाको