समाचार Archives - Page 658 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

मोतिपुरमा कब्जा गर्न खोज्ने ‘फर्जी सुकुम्बासी’ भएको सरकारको

काठमाडौँ- सरकारले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा कब्जा गर्न संगठित गिरोहले ‘फर्जी सुकुम्बासी’ भेला गरेर प्रदर्शनमा उतारेपछि घटना भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री वालकृष्ण खाँणको अध्यक्षतामा सोमबार विहान

बुटवल गोली काण्डः जग्गा अतिक्रमण गर्नेलाई नछाड्ने गृहको चेतावनी

काठमाडौं- रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जा गर्ने प्रयास गरेको भन्दै सरकारले सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ। गृह मन्त्रालयमा गृहमन्त्रीसहितको उपस्थितिमा भएको सुरक्षा

सेल्सबेरी स्टोरलाई कारबाही

काठमाडौं- जिल्ला प्रशासन कार्यालय ललितपुरले आसन्न दशैंलगायत चाडपर्व नजिकिएसँगै गरेको बजार अनुगमनका क्रममा सोमवार सातदोबाटोस्थित सेल्स बेरीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । सहायक प्रजिअ ललितकुमार बस्नेत नेतृत्वको टोलीले

मन्त्री भएलगत्तै किसान श्रेष्ठले गरे सम्पत्ति विवरण सार्वजनिक: २० वटा कम्पनी, प्रशस्त जग्गाजमिन

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रीमा नियुक्त भएको चार दिनमै श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । नेपालमा सार्वजनिक

कप्तानका रुपमा कोहलीको यात्रा अन्त्य, अन्तिम खेल पनि झुर

काठमाडौं- रोयल च्यालेन्जर्स बैंग्लुरुका कप्तान विराट कोहलीको कप्तानीमा अन्तिम खेल खेलेका छन् । एलिमिनेटरमा बैंग्लुरुमाथि ४ विकेटको जीत हासिल गर्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा

मन्त्री आलेले वार्ता गरेपछि निगमका कर्मचारीको १०४ दिन देखिको आन्दोलन स्थगित

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डीमप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आजदेखि आफ्ना सबै आन्दोलन स्थगित गरेका छन् । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालयमा

बुटवल घटनामा गृह मन्त्रालयको निष्कर्ष: प्रहरीले आत्मसुरक्षाको लागि गोली चलाए

काठमाडौं – केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले आत्मसुरक्षाको निम्ति प्रहरीले गोली चलाएको निश्कर्ष निकालेको छ । गृहमन्त्री बालकृष्ण खाँणले सोमबार बिहान बोलाएको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठक

महानगर कर्मचारीको धन्दा: फूटपाथ व्यापारीसँग ‘हप्ता’ असुली

काठमाडौँ महानगरपालिकाका अधिकांश भीडभाड हुने क्षेत्रहरूमा रहेका फूटपाथ व्यापारीहरू अपराह्न ५ बजे नै आफ्नो ठेला लगाउने गर्छन् । यसअघि साँझ सात बजेबाट मात्र उनीहरूले आफ्नो व्यापार शुरू गर्ने गर्थे ।

मनोज गजुरेल बने पोखरेलका ज्वाईँ

काठमाडौं- हास्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले दसैँको मौका पारेर दोस्रो बिहे गरेका हुन् । गजुरेलले आफूले दोस्रो विवाह गरेको सामाजिक सञ्जालमा जानकारी गराएका छन् । उनले न्याय

शंकर पोखरेलको सरकार ढालेकी विमलाले पाईन् मन्त्री पद उपहार

बुटवल- लुम्बिनी प्रदेशकी विवादास्पद सांसद विमला वली स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी छिन् । उनलाई मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यमन्त्री नियुक्त गरे । आइतबार सपथ लिइसकेकी वलीले शंकर पोखरेल

एमालेमा १० बुँदेकै लफडा, झनै बढ्यो असन्तुष्टि

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीइतर समूहका १० जना नेताहरुले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिदै आएका छन् । तर, ओली १० बुँदे हुबहु कार्यान्वयन गर्न नसकिने अडानमा छन्

यादव र साहले जसपाको कार्यालयमा ताला लगाउँदै, कार्यालय घेराउ गर्ने तयारी

काठमाडौं- पछिल्लो पटक मन्त्रिपरिषद् विस्तारमा आफूहरुलाई नसमेटिएको भन्दै रुष्ट रहेका जनता समाजवादी पार्टी, नेपालका सांसदहरु प्रदीप यादव र प्रमोद साहले आज पार्टी मुख्यालय घेर्ने भएका छन् । यादव र साहको