समाचार Archives - Page 657 of 3422 - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

कप्तानका रुपमा कोहलीको यात्रा अन्त्य, अन्तिम खेल पनि

काठमाडौं- रोयल च्यालेन्जर्स बैंग्लुरुका कप्तान विराट कोहलीको कप्तानीमा अन्तिम खेल खेलेका छन् । एलिमिनेटरमा बैंग्लुरुमाथि ४ विकेटको जीत हासिल गर्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा

मन्त्री आलेले वार्ता गरेपछि निगमका कर्मचारीको १०४ दिन देखिको आन्दोलन स्थगित

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डीमप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आजदेखि आफ्ना सबै आन्दोलन स्थगित गरेका छन् । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालयमा

बुटवल घटनामा गृह मन्त्रालयको निष्कर्ष: प्रहरीले आत्मसुरक्षाको लागि गोली चलाए

काठमाडौं – केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले आत्मसुरक्षाको निम्ति प्रहरीले गोली चलाएको निश्कर्ष निकालेको छ । गृहमन्त्री बालकृष्ण खाँणले सोमबार बिहान बोलाएको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठक

महानगर कर्मचारीको धन्दा: फूटपाथ व्यापारीसँग ‘हप्ता’ असुली

काठमाडौँ महानगरपालिकाका अधिकांश भीडभाड हुने क्षेत्रहरूमा रहेका फूटपाथ व्यापारीहरू अपराह्न ५ बजे नै आफ्नो ठेला लगाउने गर्छन् । यसअघि साँझ सात बजेबाट मात्र उनीहरूले आफ्नो व्यापार शुरू गर्ने गर्थे ।

मनोज गजुरेल बने पोखरेलका ज्वाईँ

काठमाडौं- हास्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले दसैँको मौका पारेर दोस्रो बिहे गरेका हुन् । गजुरेलले आफूले दोस्रो विवाह गरेको सामाजिक सञ्जालमा जानकारी गराएका छन् । उनले न्याय

शंकर पोखरेलको सरकार ढालेकी विमलाले पाईन् मन्त्री पद उपहार

बुटवल- लुम्बिनी प्रदेशकी विवादास्पद सांसद विमला वली स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी छिन् । उनलाई मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यमन्त्री नियुक्त गरे । आइतबार सपथ लिइसकेकी वलीले शंकर पोखरेल

एमालेमा १० बुँदेकै लफडा, झनै बढ्यो असन्तुष्टि

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीइतर समूहका १० जना नेताहरुले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिदै आएका छन् । तर, ओली १० बुँदे हुबहु कार्यान्वयन गर्न नसकिने अडानमा छन्

यादव र साहले जसपाको कार्यालयमा ताला लगाउँदै, कार्यालय घेराउ गर्ने तयारी

काठमाडौं- पछिल्लो पटक मन्त्रिपरिषद् विस्तारमा आफूहरुलाई नसमेटिएको भन्दै रुष्ट रहेका जनता समाजवादी पार्टी, नेपालका सांसदहरु प्रदीप यादव र प्रमोद साहले आज पार्टी मुख्यालय घेर्ने भएका छन् । यादव र साहको

सुकुम्बासीमाथि गोली चलाउने काम गलत: बाबुराम भट्टराई

चितवन- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासीमाथि गोली चलाउने काम गलत भएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै भट्टराईले सुकुम्बासीमाथि गोली चलाउनु दुखद भएको बताए । रुपन्देहीको मोतिपुर औद्योगिक

महेन्द्र सिंह धोनीको तीन चौकाले फाइनलमा पुग्यो चेन्नई

काठमाडौं । महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । यूएईको दुबईमा आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४

भारतले भूमि मिचेको विषयमा प्रवेश नै नगरी नेपाल–भारत सीमा सुरक्षा बैठक सकियो

काठमाडौं । सीमा सुरक्षाको जिम्मा लिएका दुई देशका सुरक्षा निकायको बैठक भारतले नेपालतर्फको भूमि मिचेको विषयमा प्रवेश नै नगरी सकिएको छ । सीमा क्षेत्रमा देखिएको भूमि विवादमा बैठक प्रवेश नै

दराजलगायतका अनलाईन कारोबारलाई कडाई गर्दै सरकार, मस्यौदा तय

काठमाडौं । विद्युतीय माध्यमबाट हुने व्यापारमाथि नियमन गर्न सरकारले कानून निर्माणको काम अघि बढाएको छ । पछिल्लो समय विद्युतीय मध्यमबाट हुने व्यापार मौलाइरहे पनि त्यसको सही नियमन र कारोबारमा पारदर्शिता