समाचार Archives - Page 655 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

काठमाडौंमै ११ जना जुवाडे पक्राउ

काठमाडौं- प्रहरीले गोकर्णेश्वर नगरपालिका ५ को नयाँ बस्तीमा जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । मकवानपुर घर भएका ३४ वर्षे असल बलको डेराकोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका

भारतमा ठुलो बाढीः ९ को मृत्यु, २० बेपत्ता

भारतको दक्षिण राज्य केरलामा भारी वर्षा कारण आएको बाढीले जनजीवन प्रभावित भएको छ। शुक्रवारदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण ९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। बाढीसँगै आएको पहिरोका

अन्तिम साससम्म नेपाललाई माया गरिरहनेछु: अलमुताइरी

काठमाडौं-नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई सधै माया गरिरहेने बताएका छन्। साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि आफूलाई भविष्यबारे निर्णय लिन केहि समय चाहिने बताए। अलमुताइरीले नेपालबाट पाएको साथ

एमाले युवा संघका उपाध्यक्ष बने नेकपा एसका जिल्ला इन्चार्ज

सिमकोट – नेपाल कम्युनिष्ट पार्र्टी एकीकृत समाजवादी हुम्लाको जिल्ला इन्चार्जमा हस्तबहादुर शाही चयन भएका छन्। एकीकृत समाजवादीले शाहीलाई पार्टी केन्द्रीय सदस्यसँगै हुम्ला जिल्लाको इन्चार्ज चयन गरेको हो। एकीकृत सुमाजवादी हुम्लाका

अवैध सम्बन्ध लुकाउन अमृताले आफ्नै श्रीमानको हत्या गरेपछि…

कैलाली- कैललीको धनगढीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शुक्रबार साँझ साथीकोमा जान

फिस्टेलको हेलिकोप्टर धानखेतमा आकस्मिक अवतरण

काठमाडौं- विराटनगर जानुपर्ने फिस्टेल एयरको एक हेलिकोप्टर धानखेतमा आकस्मिक अवतरण गरेको छ । सुनसरीको इनरुवाको धानखेतमा शनिबार साँझ एक हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो। शनिबार बेलुका ६ आसपासमा नजिकैबाट हेलिकप्टर

सातै प्रदेशमा वर्षा हुने, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य वदली रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य वदली रही

भारतका कप्तान सुनिल क्षेत्रीलाई अवार्ड नै अवार्ड

साफ च्याम्पियनसिप २०२१ को व्यक्तिगत विधाको अवार्डमा भारतका कप्तान सुनिल क्षेत्रीले वर्चस्व जमाएका छन् । भारतलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका सुनिलले फाइनलको म्यान अफ द म्याचसहित प्रतियोगिताको दुई मुख्य

नेपालको सपना चकनाचुर, अञ्जन विष्टको अभाव खड्कियो

काठमाडौं- साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना अधुरै रहेको छ। फाइनलमा प्रतिद्वन्द्वी भारतसँग ३-० ले पराजित भएपछि नेपालको सपना चकनाचुर बनेको हो। यससँगै भारतले आठौँ पटक उपाधि जित्न सफल भएको

गोरखामा भूकम्प, नुवाकोटसम्म हल्लियो

काठमाडौं । पूर्वी गोखरा र आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । गएराति मध्यरातमा भूकम्पको धक्का गएको हो । मध्यरातमा गएको भूकम्पले मानिसहरू त्रसित बनेका थिए । भूकम्पको धक्का

सोनिया गान्धीको दाबीले भारतीय कांग्रेसमा तरङ्ग

नयाँ दिल्ली- भारतीय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको दाबीले पार्टीमा तरङ्ग ल्याएको छ । सोनियाले आफूलाई पार्टीको पूर्णकालीन अध्यक्ष भएको दाबी गरेकी छन् । आफैंलाई नै पूर्णकालीन अध्यक्ष भएको दाबी

नेपालले गुमायो इतिहास बनाउने अवसर

काठमाडौं । पहिलोपटक फाइनल खेलेको नेपालले साफ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि जित्ने मौका गुमाएको छ । शनिबार राति माल्दिभ्सको मालेमा सम्पन्न फाइनलमा नेपालले चीर प्रतिद्वन्द्वी भारतलाई ३–० को नतिजा सुम्पिएपछि पहिलोपटक