कर्मचारीलाई हिलो दलेर नगर परिक्रमा, नगरप्रमुख भेटिएनन्
जनकपुरधाम- डा. सीके राउत नेतृत्वको जनतम पार्टीका कार्यकर्ताहरूले एकजना कर्मचारीलाई हिलो र मोसो दलेर नगर परिक्रमा गराएका छन् । जनकपुरधाम उपमहानगरपालिकाभित्रको ढल व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै खानेपानी तथा ढल निकास












