समाचार Archives - Page 623 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

विप्लवका १० कार्यकर्ता पक्राउ

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश

अब एमाले अझै शक्तिशाली बन्छ: केपी ओली

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट एमाले अझै शक्तिशाली बन्ने दाबी गरेका छन् । सोमबार एमाले धनकुटाले सहिदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै

८ जना एसपी एसएसपीमा बढुवा (नामसहित)

काठमाडौं- नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिश गरिएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक तथा बढुवा समितिका सदस्य-सचिव विश्वराज पोखरेलका अनुसार सोमबार बसेको

अब नेकपा (माले) पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा

काठमाडौं- नेकपा (माले) को आठौँ महाधिवेशनले महासचिवमा पुनः सीपी मैनालीलाई चयन गरेको छ। महाधिवेशनको बन्द शत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै आज बसेको पहिलो बैठकले महासचिवमा मैनालीलाई चयन गरेको

अख्तियारले भन्यो: सामान्य प्रशासन, शिक्षा मन्त्रालय भ्रष्टाचारका अखडा हुन्

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा मन्त्रालय र स्थानीय तहमा भ्रष्टाचार बढेको बताएको छ। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ३१ औं वार्षिक प्रतिवेदन बुझाएपछि

सहकारीका सञ्चालक फरार: वचतकर्ताको करोडौँ जोखिममा

धरान ९ भानुचोक सब्जीमण्डीस्थित भविष्य वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक फरार भएपछि सयौं वचतकर्ताहरुको निक्षेप रकम जोखिममा परेको छ। करिब ४ महिनायता सहकारीका अध्यक्ष इन्द्र लिम्बू र व्यवस्थापक राकेश

भ्रष्टाचारीलाई जन्मकैद गर्न प्रदेश प्रमुखले नै उठाए आवाज

काठमाडौं- लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार सबैभन्दा ठुलो सामाजिक रोग बनेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले बुझाएको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले भ्रष्टाचार निर्मुल पार्न

कोरिया जानेका लागि परीक्षा हुँदै: अबको परिक्षा नयाँ तरिकामा

काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा रोजगारीमा जानेहरुको भाषा परीक्षा आगामी पुसमा हुने भएको छ । इपिएस शाखा ग्वार्कोले दिएको जानकारीअनुसार आगामी पुस १ गतेदेखि ७ गतेसम्म सन्

अब बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लाइसेन्सको अनलाइन फारम बन्द

काठमाडौं। सवारी चालक अनुमति पत्र लाइसेन्सको अनलाइन आवेदन अब कार्यालय समयमा दिन नपाइने भएको छ। आवेदन प्रणालीमा अधिक चाप भई यातायात व्यवस्था कार्यालयबाट हुने दैनिक सवारी चालक अनुमतिपत्रसम्बन्धी कार्यमा समेत

अब भैरहवाबाट इजरायल सिधा उडान हुने

काठमाडौं- इजरायल–नेपाल, भैरहवा सिधा हवाई उडान गर्न इजरायली सरकार इच्छुक रहेको राजदूत हेनान गोदरले बताएका छन् । सोमबार राजधानीमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग भेटवार्ता गर्दै इजरायली राजदूतले

कप्तान ज्ञानेन्द्रसहित चार खेलाडीलाई कारबाही गर्ने क्यानको तयारी

काठमाडौं- नेपाल क्रिकेट संघ-क्यानले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाही गर्ने तयारी गरेको छ । क्यानले कारबाहीको तयारी स्वरूप कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार जना खेलाडीलाई

सर्वोच्चमा ट्वीस्ट: ‘विद्रोही’ न्यायाधीशहरू एकाएक जबराको पक्षमा

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर अदालत ठप्प पारेका बेला केहि न्यायाधीशहरूले भने विभाजित भएका छन् । बारले बोलाएको छलफलमा सर्वोच्चका पाँच न्यायाधीश सहभागी नभएर