
मेलम्चीको पानी तत्काल काठमाडौँ ल्याउन सरकारलाई निर्देशन
काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पथान्तरण गर्नेगरी बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ। शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले