एमसीसीबारे चर्काचर्की भएका बेला प्रचण्डले गरे चिनियाँ नेतासँग
काठमाडौं– सत्तारुढ गठबन्धनमा अमेरिकी सहयोग नियोग एमसीसीबारे चर्काचर्की परिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख सुङ थाओसँग वार्ता गरेका छन् ।












