समाचार Archives - Page 463 of 3423 - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

एसईई परिक्षा वैशाख ९ गतेबाट गर्ने निर्णय

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई)को परिक्षा आगामी वैशाख ९ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधवार बसेको बैठकले वैशाख ९ गतेदेखि वैशाख २० सम्म सञ्चालन गर्ने निर्णय गरेको

सर्वोच्चले भन्यो: स्थानीय चुनाव रोक्ने खालका रिट दर्ता हुँदैनन्

काठमाडौँ- स्थानीय तहको चुनाव रोक्न माग गर्दै सर्वोच्च अदालमा परेको रिट दरपीठ भएको छ। महोत्तरीको भंगवा नगरपालिकाका मेयर संजीवकुमार साहले स्थानीय चुनाव रोक्न माग गर्दै सर्वोच्चमा निवेदिन दिएका थिए। आगामी

‘के उद्देश्यले मेरो गीतको नयाँ भर्सनमा ओरिजिनल श्रष्टाको नाम हटाइयो ?’

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले आफूले गाएको गीत (गजल)बाट ओरिजिनल श्रष्टाको नाम हटाएकोप्रति दुःख व्यक्त गरेकी छन्। फेसबुकमा एउटा लामो स्टाटस लेख्दै उनले उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा

एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन

चितवन- नेकपा (एमाले) चितवनले १०औँ अधिवेशन उद्घाटन भएको एक महिनापछि नेतृत्व पाएको छ । अधिवेशन उद्घाटन भएसँगै कोरोनाको तेस्रो लहर सुरुभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको थियो । कोरोना मत्थर

कांग्रेसलाई गठबन्धनमुक्त बनाउनेबारे ओली र कोइरालाबीच छलफल

काठमाडौं । कांग्रेस नेता डा शेखर कोइराला मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीको निवास पुगेर करिब दुई घण्टा बिताएका छन्। नेता कोइराला बालकोटस्थित ओली निवासमा साँझ ६ बजे पुगेका थिए।

प्रचण्ड भेट्न खुमलटार पुगे माधव नेपाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। नेपालले खुमलटार नै गएर प्रचण्डलाई भेटेका हुन्। त्यस क्रममा

बालकोट पुगेर शेखरले ओलीलाई के भने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि नेपाली कांग्रेसका नेता शेखर कोइराला बालकोट पुगेका छन् । उनी ओलीसँगको भेटवार्ताका लागि मंगलबार साँझ बालकोट पुगेको कोइरालाका स्वकीय सचिव

क्रिप्टोकरेन्सी कारोबारमा लाग्नेलाई नछोड्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार नगर्न पुनः सचेत गराएको छ । केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा चेतनामुलक सामाग्री प्रकाशन गर्दै छोटो अवधिमा उच्च प्रतिफल

एमसीसीको ताकेता: ओली भेट्न बालकोट पुगे अमेरिकी राजदूत बेरी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न राजदूत बेरी मंगलबार विहान

फोर्ब्स अर्बपति सूचीमा चार स्थान माथि उक्लिए विनोद चौधरी

काठमाडौँ- विश्वका धनाड्यहरूको वर्गीकरण गर्ने फोर्ब्स पत्रिकाले अर्वपतिहरूको नयाँ संस्करण प्रकाशन गरेको छ । जसअनुसार नेपालका डलर अर्बपति विनोद चौधरी पहिलेको भन्दा चार स्थान माथि उक्लिएका छन् । नेपालका अर्बपति

देउवा सरकारद्वारा राज्यकोषको चरम दोहन: कार्यकर्तालाई साढे नौ करोड वितरण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनामा आर्थिक सहायताको नाममा साढे ९ करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको पाइएको छ । आर्थिक सहायताको नाममा बाँडिने यस्तो

नेकपा (एस)को निर्णय: सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गरौँ, गठबन्धनका दलहरू एकताबद्द बनौँ

काठमाडौँ- माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनमा सामेल सबै दललाई एकताबद्द भएर निर्वाचनमा सहभागी हुन आह्वान गरेको छ । अध्यक्ष नेपालको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय सचिवालयको १३ औं बैठकले