समाचार Archives - Page 461 of 3422 - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

देउवाले आकस्मिक बैठक बोलाएपछि प्रचण्ड र माधव बालुवाटार

काठमाडौँ- सत्ता गठबन्धनका शिर्ष नेताहरूको आकस्मिक बैठक हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रूपमा बैठक बोलाएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

एक घण्टा छलफल: गठबन्धन नहुने शेखरको अडानमा प्रचण्डको फरक मत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेतवार्ता भएको छ । भेटमा आगामी स्थानिय निर्वाचन र गठबन्धनको विषयमा छलफल भएको बताइएको

यस्तो छ एसईई परीक्षाको वास्तविक तालिका

काठमाडौं । आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई)घोषणा गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० वैशाखसम्म

एमसीसी फिर्ता लैजाने अमेरिकाको तयारी

काठमाडौँ- एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौतामा कुनै संशोधन नहुने बताएकी छन् । उनले आफैले परियोजना पारित गराउनको लागि मागेको समयसीमालाई सम्मान गर्न समेत नेपालका राजनीतिक दलका नेताहरुलाई आग्रह गरेकी

बलेफी हाइड्रोले खोल्यो १८ लाख बढी कित्ता आइपिओ

काठमाडौं। सिन्धुपाल्चोकको बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि बिक्री खुल्ला गरेको हो। कम्पनीको जारी पुँजी १ अर्ब

नेपाल–चीन सीमा विवादः सरकारले सूचना लुकायो, सशस्त्रले भत्काएको संरचना के हो ?

काठमाडौँ- चीनसँगको सीमा बिबादका विषयमा कांग्रेस नेतृत्वको सरकार आफनै निर्णयबाट पछि हटेको छ। सीमा समस्या समाधानका लागि भन्दै गत भदौमै अध्ययन समिति गठन गरेको सरकारले उक्त समितिले वुझाएको रिपोर्ट लुकाएर

आजदेखि मौसम सुधार हुने

काठमाडौं। आज (बिहीबार)देखि मुलुकभर मौसम सुधार हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेको छ। आज काठमाडौँसहित देशका अधिकांश

किन विवादित बन्दैछन् सभामुख सापकोटा ?

काठमाडौँ- सभामुखमाथि दलीय दबाब जहिले पनि पर्ने गर्छ। संसद् र सांसदका अजेन्डाका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व हुने गर्छ। यसलाई मिलाउन नसकेमा सभामुखले संसद्को कारबाही अघि बढाउन सक्दैनन्। कतिपय अवस्थामा

उडिरहेको विमानभित्र बलात्कार

लन्डन । एकजना बेलायती हवाइ यात्रुलाई रात्रिकालीन ट्रान्स एटलान्टिक उडानमा रहेको विमानको बिजिनेस क्लासमा एकजना महिलालाई बलात्कार गरेको आशंकामा गिरफ्तार गरिएको छ । नाम नखुलाइएका पीडित महिला पनि बेलायती नागरिक

डडेलधुरा अस्पताललाई मेडिकल कलेज बनाउने सरकारको निर्णय

काठमाडौँ- सरकारले डडेलधुरा अस्पताललाई मेडिकल कलेज बनाउने भएको छ । मन्त्रिपरिषद्को माघ १० गते बसेको बैठकले डडेलधुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गरेको हो ।

राप्रपा पदाधिकारी बैठक आज बस्दै, विभाजन रोक्ने मुख्य विषय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पछिल्लो समय देखा परेको विवाद समाधानका लागि पदाधिकारी बैठक आज बोलाइएको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा पार्टीभित्र विकास हुँदै गएको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। दिउँसो २ बजे पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्था र बाँकी जिल्ला अधिवेशनको