समाचार Archives - Page 421 of 3424 - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

संसद अधिवेशन अन्त्य गरेपछि एमालेले डाक्यो आकस्मिक बैठक

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले ससंदीय दलको बैठक आह्वान गरेको छ। संसद अधिवेशन अन्त्य गर्ने निर्णय भएको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो। बैठक नयाँबानेश्वरमा

पल शाहको बयान: सँगै बसेको हो, बलात्कार गरेको होइन’

नाबालिक गायिकालाई करणी गरेको आरोपमा प्रहरीको हिरसतमा हरेका नायक पूर्णबिक्रम शाहले बयानमा आफूले बलात्कार वा बलात्कारको कुनै पनि प्रयास नगरेको दाबी गरेका छन्। सरकारी वकिल र प्रहरीको संयुक्त अनुसन्धान टोलीसँग

ओलीले एक्लै चुनाव जित्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई निर्वाचनमा आफ्नो दल एक्लैले पराजित गर्ने बताएका छन्। पार्टीनिकट महिलाको संगठन अनेम संघको पूर्ण बैठकलाई मंगलबार सम्बोधन गर्दै

पल शाहको अनुसन्धान अन्तिम चरणमा: के होला अदालतको फैसला ?

काठमाडौं– नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) माथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीले मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ। सरकारी वकिल

पुटिनले लिए बाइडेनसँग बदला, बाइडेनमाथि नै लाग्यो प्रतिबनध

अमेरिकी राष्ट्रपति जो बाइडेनसहित शीर्ष १३ अधिकारीहरूविरुद्ध रूसले प्रतिबन्ध घोषणा गरेको छ । युक्रेनमाथि युद्ध छेडेपछि रूसविरुद्ध अमेरिकाले कैयन प्रतिबन्ध लगाएको थियो । त्यसैको बदलामा रूसले अमेरिकी राष्ट्रपति बाइडेनमाथि नै

लकडाउनका कारण चीनको जनजिवन अस्तव्यस्त

काठमाडौं । कोभिड–१९ महामारी सुरु भएदेखिकै उच्च संक्रमण वृद्धिपछि चीनले अझ धेरै क्षेत्रमा लकडाउन जारी गरेको छ । यसमा पूरै जिलिन प्रान्त र प्राविधिक हब पनि भनिने सबैभन्दा व्यस्त सहर

कांग्रेसले एमालेको भण्डाफोर गरे कर्‍याककुरुक पारिदिने ओलीको चेतावनी

काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनसँग चुनावी एजेण्डा नै नभएको बताएका छन्। अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा बोल्दै ओलीले विरोधीहरुसँग विरोध गर्ने कुरा नै

घनश्याम भुसालमाथि खनिए केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट नमिले सर्वनाश हुने भनी आफ्नै पार्टीका नेता पछिल्लो अभिव्यक्तिप्रति व्यंग्य गरेका छन् । भुसालले कम्युनिष्ट पार्टीहरू आउने स्थानीय चुनावमै मिल्नुपर्ने बताएका

क्रिप्टोकरेन्सीका सम्पूर्ण साइटहरू बन्द गर्न निर्देशन

काठमाडौँ – नेपाल दुरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै वेबसाइटहरू बन्द गर्न निर्देशन दिएको छ । बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायत साइट तथा एपहरु बन्द गर्न निर्देशन दिएको हो

प्रकाश सपुतले मागे माफी

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’लाई राजनीतिकरण नगर्न आग्रह गर्दै क्षमा मागेका छन् । उनले गीतको भिडियोको केही दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेकोमा उनले माफी मागेका छन्

भीम रावलले प्रधानमन्त्री देउवालाई ‘दिमाग खुस्केको’ भनेपछि…

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमाले नेता भीम रावलले जवाफ फर्काएका छन्। एमसीसीका विषयमा आफूलाई दुई जिब्रे कुरा गरेको प्रधानमन्त्रीको अभिव्यक्तिलाई आपत्ति जनाउँदै उनले जवाफ फर्काएका हुन्। ‘प्रम देउवाले भीम

प्रकाश सपुतको गीतबारे प्रचण्डले मुख खोले

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतले गाएको ‘पिर’ नामक गीत सुनेर कसैले पनि आवेगमा आउन नहुने बताएका छन् । सोमबार धनगढी पुगेका प्रचण्डले भने, ‘सर्जकले विभिन्न विषयलाई लिएर गीत,