टाउको फुटाइएका जसपा सांसदलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
जनकपुरधाम । सर्लाहीको इश्वरपुरमा भएको दुई पक्षीय झडपमा घाइते जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक तथा संघीय सांसद प्रमोद साहलाई उपचारका लागि काठमाडौं लगिएको छ । सिम्रिक एयरको हेलिकप्टरबाट थप












