चितवनमा माओवादीलाई कांग्रेसले दियो झड्का
काठमाडौं । नेपाली कांग्रेस चितवनले माओवादी केन्द्रलाई झड्का दिएको छ । कांग्रेस भरतपुर महानगरपालिकामा मेयर पद नछाड्ने निर्णय गरेको छ । माओवादीले पनि मेयरमा आफ्नो दाबी हुने जनाउंदै आएको छ
काठमाडौं । नेपाली कांग्रेस चितवनले माओवादी केन्द्रलाई झड्का दिएको छ । कांग्रेस भरतपुर महानगरपालिकामा मेयर पद नछाड्ने निर्णय गरेको छ । माओवादीले पनि मेयरमा आफ्नो दाबी हुने जनाउंदै आएको छ

धनगढी । शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा निर्वाचनसम्म गठबन्धनलाई प्रभाव पार्ने बिचार अभिव्यक्ती कसैले नदिने गठबन्धन दलले निर्णय गरेको छ । सत्ता गठबन्धन दलको आइतबार डडेल्धुरामा बसेको बैठकले उक्त निर्णय गरेको

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिफ अल्भीसमक्ष संसद भंग गर्न सिफारिस गरेका छन् । राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले राष्ट्रपति समक्ष संसद भंग गर्नका लागि सिफारिस गरेका हुन्

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार उत्तर प्रदेसको बनारस पुगे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्रसमेत रहेको बनारसस्थित काशी विश्वनाथको दर्शन गर्न देउवा त्यहाँ पुगेका हुन्। नयाँ

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुनुवाइ गर्दैछ । एमालेबाट अलग हुनु अघि नै

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् । काठमाडौं फर्किनुअघि उनी आज उत्तर प्रदेशको बनारस जाने छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँदिल्लीबाट

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लिन हतार गरे जसरी नै छोड्न पनि तयार भए मात्र तालमेलका कुरा गर्न चुनौती दिएका छन् । शनिबार पोखरामा

रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–४ मा एमालेको वडा कमिटीनै माओदीमा लागेको छ । राससका अनुसार यसअघि विवादका कारण एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशूल हुन्छ’ भन्दै मजाक गर्ने नेताको हालत पल्टिने बताएका छन् । खोटाङको दिक्तेलमा शनिवार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हलेसी

काठमाडौं :नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेको छन्। एमाले अध्यक्ष ओलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई वृद्धभत्ता लिन आउनुस्, भनेको भनाइप्रति महामन्त्री थापाले कटाक्ष

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतमा विद्युत् निर्यात गर्ने योजनाले नेपालको आर्थिक प्रगतिमा ठूलो योगदान पुग्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले पञ्चेश्वर

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपाल अपराधी भएको बताएकि छन् । उनले नेपालले पार्टी फुटाएर अपराध गरेको बताएकी हुन् । शुक्रबार काठमाडौमा अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले माधव