समाचार Archives - Page 380 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

गगन थापाले स्विकारे तीन गल्ती

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनका लागि ल्याइएको संकल्प प्रस्तावलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसँग जोडेर हेर्न नमिल्ने बताएका छन्। स्थानीय तह निर्वाचनका लागि आइतवार संकल्प प्रस्ताव सार्वजनिक गरेपछि

जब ओलीले सुनिताको अन्तर्वार्ता हेरेर दङ्ग परे…

काठमाडौं- नेकपा एमालेले अप्रत्यासित रूपमा काठमाण्डौं महानगरपालिकाका लागि उम्मेदवारका लागि केशव स्थापित र सुनिता डङ्गोललाई उठाउने निर्णय गरेपछि एमालेकै कार्यकर्ता र नेताहरू अचम्मित बनेका थिए । त्यसमाथि स्वतन्त्र रूपमा महानगरको

कांग्रेसको घोषणापत्र: भ्यूटावर बनाउन र आफन्त नियुक्त गर्न बन्देज लगाउने

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक भएको छ। आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक भएको हो। सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्ण बहादुर खड्का र

एमालेबाट सैनामैनामा चित्रबहादुर कार्की, तिलोत्तमामा मोहन चापागाईं उम्मेदवार

बुटवल — नेकपा एमालेले रूपन्देहीका उपमहानगर र नगरपालिकामा उम्मेदवार चयन गरेको छ । त्यसमध्ये केहीमा नयाँ अनुहार छन् भने केहीमा दोहोरिएका छन् । बुटवल उपमहानगरमा प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा

पोखरामा कांग्रेसका कार्कीले दर्ता गराए बागी उम्मेदवारी

पोखरा – नेपाली कांग्रेसले गरेको गठबन्धनको विरोध गर्दै पोखरा महानगरमा बागी उम्मेदवारी परेको छ । पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै पोखरा १४ का क्षत्रीय प्रतिनिधि

टिकटका लागि जसपाका नेताहरूबीच कुटाकुट: १० नेता घाइते

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जसपाबाट टिकट लिनेहरूबीच कुटाकुट भएको छ । जनता समाजवादी पार्टी नेपालका नेताहरू कुटाकुट गरेको बताइएको छ । आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको

पोखरा एमालेमा तनाब: मन्जुले अस्वीकार गरिन् पार्टीले दिएको टिकट

काठमाडौं- नेकपा एमालेबाट पोखराको उपमेयरमा प्रस्तावित मन्जुदेवी गुरुङले उम्मेदवार बन्न अस्वीकार गरेकी छन्। उनले पार्टीले गरेको सिफारिस अस्विकार गरेकी हुन् । पार्टीले आफूलाई नसोधी उपमेयरको उम्मेदवार बनाएको बताउँदै उनले उक्त

मनोनयन सुरु भयो, तर कांग्रेसका उम्मेदवारको थातथलो छैन

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले महानगर र उपमहानगरबाट चुनावी प्रतिष्पर्धामा उत्रिने उम्मेदवारको अझै टुंगो लगाउन सकेको छैन। पार्टीभित्रको गुट-उपगुटका कारण निर्वाचन आयोगले मनोनयन दर्ताका लागि निर्धारण गरेको समय आउन केही

प्रचण्डले पनि ‘रुख’ चिन्हमा मतदान गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मतदाता नामावली रहेको वडा नेपाली कांग्रेसको भागमा परेको छ। यससँगै प्रचण्डले पनि रुख चिन्हमा भोट हाल्ने भएका छन् । सत्ता गठबन्धन दलहरुबीच

भरतपुरमा २० वटा वडा कांग्रेसलाई, यसरी मिल्यो भागबण्डा

भरतपुर- सत्तारुढ पाँच दलीय गठबन्धनमा भरतपुर महानगरमा वडा तहसम्म भागबन्डा भएको छ । कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष लिएको छ भने २६ नम्बर वडामा भागबन्डा मिलाउन बाँकी

काठमाडौं आइपुग्यो मेलम्चीको पानी

काठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी पुन: वितरण सुरु गरिएको छ । आइतबार खानेपानीमन्त्री उमाकान्त चौधरीले बानेश्वर मीनभवनस्थित वितरण केन्द्रको चाबी खोलेर उपभोक्ताको धारामा पानी पठाइ पुन: वितरण सुरु गरिएको हो । १ असार

भरतपुरमा एमाले र राप्रपा तालमेल गर्ने

नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखका उमेदवारको टुंगो लगाएको छ । मनोनयन दर्ता गर्ने पहिलो दिन एमालेले उमेदवाररको टुंगो लगाएको हो । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा