आज देशभर वर्षा हुने, यस्तो हुनेछ दिनभरको मौसम
काठमाडौं : हाल नेपालमा तीनवटा मौसमी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म












