पाँच नम्बर प्रदेश अक्षुण्ण राख्न अर्घाखाँचीमा संयुक्त प्रदर्शन
घनश्याम पौडेल अर्घाखाँची, १३ मंसिर, लुम्बिनी अञ्चल अन्तर्गत ५ नं. प्रदेश अन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर अन्यत्र गाभ्ने प्रयास भईरहेको भन्दै त्यसको विरोधमा सोमवार सदरमुकाम सन्धिखर्कमा संयुक्त प्रदर्शन भएको छ










