सूचनाको हकका लागि कार्यालय प्रमुखद्वारा सात बुँदे घोषणापत्र
बाबियाचौर (म्याग्दी), पुस २५ गते । म्याग्दीका सरकारी कार्यालय प्रमुखले सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयन र संरक्षण गर्न सात बुँदे घोषणापत्र जारी गरेका छन् । बेनीमा आइतबार प्रमुख जिल्ला अधिकारी