समाचार Archives - Page 3342 of 3424 - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

अन्तर्राष्ट्रियस्तरको बन्दैछ राजधानीको गोंगबुस्थित नयाँ बसपार्क

काठमाडौँ, १० फागुन राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ। अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्र होइन, अत्याधुनिक र सुविधासम्पन्न बनाउन लागिएको छ ।

अब नेकपा (माओवादी) हैन नेपाल कम्युनिस्ट पार्टी भन्नुस

काठमाडौँ, फागुन १०  रोल्पाको थवाङमा पाँच दिनदेखि जारी महाधिवेशनले नेकपा (माओवादी)को नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी राखेको छ । पार्टीको आठौँ महाधिवेशनले महासचिव नेत्रविक्रम चन्दले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन

एकै चरणमा मुलुकभर नै स्थानीय तहको निर्वाचन हुन्छ – प्रधानमन्त्री

काठमाडौँ,  फागुन १० प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको मिति घोषणालाई सरकारकोे ऐतिहासिक निर्णय भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सरकारले ऐतिहासिक निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनको मिति

पचपन्न करोडको लगातमा चन्द्रौटा–कृष्णनगर सडक खण्ड बन्ने

सनिउल्ला धोबी, कपिलवस्तु फागुन ९ कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर सडक खण्ड बन्ने भएको छ । भारत सरकार र भारतको मुम्बाईमा रहेको एक्सपोट, इम्पोर्टको सयुक्त लगानीमा रु ५५ करोडको सडक बन्ने भएको हो

नयाँ शक्तिको”अन्तर्राष्ट्रिय नेपाली समाज मकाउ” तदर्थ समिति गठन

हिमाल पोस्ट /फाल्गुन ९ मकाउ  नयाँ शक्ति नेपालको विदेश स्थित भातृसंगठन “अन्तर्राष्ट्रिय नेपाली समाज(INS) मकाउ” चीनको स्वशासित क्षेत्र मकाउको हाक्सा बिच स्थित समुन्द्री तटमा १९ फरवरीका दिन अन्तर्राष्ट्रिय नेपाली समाज(INS)

सोँचको उडान २६ फरवरीमा दिल्लीमा देखाईने

अर्जुन खनाल /नयाँ दिल्ली ,फाल्गुन ९  हामी सम्बवत कुनै न कुनै नाम चलेको हिरो हिरोइनको नयाँ फिल्म कहिले  आउछ होला भनेर कुरेर आएपछि सबैभन्दा पहिला हेर्न पनि जान्छौ यो कुनै

हजारौंको संख्यामा मुम्बईमा २२ अौं जनयुद्द दिवस सम्पन्न

हिमाल पोष्ट/मुम्बई फाल्गुन ९  नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल भारत नेपाली एकता मंच पश्चिम भारत क्षेत्रीय समितिको अायोजनामा महान जनयुद्धको २२ अौं वार्षिक उत्सवको अवसरमा ” जनसभा तथा विशेष

करनालमा सांस्कृतिक कार्यक्रम सम्पन्न ,भारतीय नेताले समेत लगाए नेपाली टोपी

अर्जुन खनाल /फाल्गुन ९, नयाँ दिल्ली  भारतको हरियाणा राज्यको करनालमा नेपाली सांस्कृतिक परिषदद्वारा भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हरियाणा राज्यकै सहरी स्थानीय विकास मन्त्रि कविता जैनको मुख्य अथिति सम्पन्न उक्त

पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग

रत्ननगर (चितवन), फागुन ९ पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा रु एक लाख सहयोग गर्नुभएको छ । पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन आउनुभएका उहाँले आइतबार नारायणी किनारमा

विपी राजमार्ग भत्कँदा सवारी आवागमन बन्द

सिन्धुली, फागुन ९ विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको

प्रधानाध्यापक वोगटीको निधन

बुटवल, ८ फागुन । बुटवलको समिट बोडिङ स्कुलका प्रधानाध्यापक कोसिस वोगटीको निधन भएको छ । उहांको निधनमा शोक व्यक्त गर्र्दै आईतबार रुपन्देहीका संस्थागत विद्यालयहरु बन्द रहे । प्याब्सनका समेत सदस्य

बेच्न लगिएका १९४ जनाको उद्धार

  हिमाल पोस्ट / ८ फागुन, चितवन ।माइती नेपालले चितवनको क्षेत्रीय कार्यालय अन्तर्गत बेचबिखनको उद्देश्यले लैजाँदै गरेका १ सय ९४ जनालाई सीमा क्षेत्रबाट फर्काएर परिवारमा पठाएको छ । गएको एक वर्षमा