समाचार Archives - Page 3321 of 3424 - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

‘यो देशलाई खारेज गर’भनेपछि ….(भिडियो सहित)

हिमाल पोस्ट /चैत्र २१ ‘यो देशलाई खारेज गर’ भन्ने हिसिला यमीको अभिव्यक्ति विरुद्ध ‘हिसिलालाई गिरफ्तार गर’ भन्ने अभियान सुरु भएको छ । कांग्रेस सांसद धनराज गुरुङ, सुनसरी कांग्रेसकी नेतृ मनिता

रुपन्देहीका चार पत्रकारलाइ उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार

हिमाल पोष्ट / बुटवल , चैत्र २० । ६० औं राष्ट्रिय सहकारी दिवसको अवसरपारी रुपन्देहीमा सहकारीको विकास र समृद्धिका लागि कलम चलाइएको भन्दै रुपन्देहीका चार जना पत्रकारहरुलाई  प्रदान गरिएको छ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, हिशिला यमीलगायतका नेता पक्राउ

हिमाल पोस्ट /काठमाडौं पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, हिशिला यमीलगायतका नेता पक्राउ परेका छन् । प्रहरीले निर्वाचन आयोग घेराउ गर्न पुगेका भट्टराईसँगै बैद्य माओवादीका नेता

स्मार्ट लाइसेन्स लिनुभयो ? तपाईंको व्यक्तिगत विवरण भारत पुग्यो !

२० चैत काठमाडौं । यातायात व्यवस्था विभागले १६ महिनादेखि काठमाडौं उपत्यकामा विद्युतीय सवारी चालक अनुमतिपत्र ‘इलोक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ वितरण गर्न थालेको छ । यसबारेमा पत्रकार रामेश्वर बोहोराले खोजपत्रकारिता केन्द्रका लागि

विवेकशील रुपन्देहीद्वारा नेतृत्व विकास सेमीनार सम्पन्न

हिमाल पोस्ट /बुटवल ,चैत्र १९  विवेकशील नेपाली दल, रुपन्देहीद्वारा शनिबार ”आधारभूत नेतृत्व विकास सेमीनार’ कार्यक्रम सञ्चालन सम्पन्न  भएको छ। कुनै पनि समूहको मुख्य भूमिका निर्वाह गर्नका निम्ति आफ्नो नेतृत्व क्षमतामा

राममणि क्याम्पसमा कर तथा विमासम्बन्धी प्रशिक्षण सम्पन

हिमाल पोष्ट / बुटवल  । जिल्लाको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा कर तथा विमासम्बन्धी प्रशिक्षण आज (शनिबार) सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय सिद्धार्थनर रूपन्देहीका प्रमुख कर अधिकृत महाराज कोइरालाले

अवैध नाका बन्द गर्न संसदीय समितिको सुझाव

काठमाडौँ, चैत १९ गते ।  संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले कञ्चनपुरको पुनर्वास लगायतका अवैध नाका बन्द गर्न सरकारलाई सुझाव दिएको छ ।  अवैध नाका बन्द गरी आवश्यकताका आधारमा वैधानिक नाका

शाह हत्याको विरोधमा नेविसंघले दियो गृहमन्त्रीलाई २४ घण्टे अल्टीमेटम

हिमाल पोष्ट /भैरहवा चैत्र १८, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस जाजरकोटका युवा नेता रविन्द्र शाहको हत्या विरोधमा आज नेपाल विद्यार्थी संघ रुपन्देहीले रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी

प्रदेश नम्बर २ मा चुनाव हुन सक्ला ? यस्तो छ ८ जिल्लाको स्थिति

१८ चैत, काठमाडौं । मधेसी मोर्चाको प्रभाव रहेको भनिएका २ नम्बर प्रदेशका ८ जिल्लामा सक्छ कि सक्दैन भन्ने कौतुहल सर्वत्र छ । यस सम्बन्धमा नयाँ पत्रिका दैनिकले एक रिर्पोट प्रकाशित

प्राध्यापक र कर्मचारीले पाँच महिनासम्म तलब नपाएको भन्दै बिहीबारदेखि पठनपाठन ठप्प

बर्दिया,चैत १८ गते । बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीले पाँच महिनासम्म तलब नपाएको भन्दै बिहीबारदेखि पठनपाठन ठप्प पारेका छन् । क्याम्पसमा पढाइ रोकिएपछि विद्यार्थी मारमा

गृहमन्त्रीको राजीनामा माग

जाजरकोट, चैत १८ गते । नेपाली काँग्रेस जाजरकोटका वेदराज सिंहले जाजरकोटका काँग्रेस नेता रवीन्द्र शाह हत्या प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नुभएको छ ।नेपाल विद्यार्थी सङ्घले सदरमुकामको ठाँटीबजारमा विहिबार गरेको विरोधसभामा

नेपाल–भारत प्रबुद्ध समूहको बैठक चैत २३ र २४ गते

काठमाडौँ,  चैत १८ गते  । नेपाल–भारत प्रबुद्ध समूहको बैठक यही चैत २३ र २४ गते यहाँ हुने भएको छ । प्रबुद्ध समूहको तेस्रो बैठक बस्ने मिति तय भएको समूहका सदस्य