समाचार Archives - Page 3294 of 3422 - Himal Post Himal Post
  • १२ माघ २०८१, शनिबार
  •      Sat Jan 25 2025
Logo

गीतकार हरिराम महर्जनको राष्ट्रिय गीति सङ्ग्रह ‘मेरो माटो’

हिमाल पोस्ट /काठमाडौं १३ साउन, आफ्नी आमा स्वर्गीय धनकुमारी महर्जनलाई समर्पित गर्दै निर्माण गरिएको गीतकार हरिराम महर्जनको राष्ट्रिय गीति सङ्ग्रह ‘मेरो माटो’ लोकार्पण गरिएको छ । विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजारमा

नयाँ शक्तिको प्रवक्ताबाट देवकोटाले दिए राजीनामा

साउन १३, २०७४ काठमाडौं : नयाँ शक्ति नेपालका प्रवक्ता तथा सञ्चार विभाग प्रमुख खिमलाल देवकोटाले पदबाट राजीनामादिएका छन्। स्थानीय तह निर्वाचनमा पार्टीले हार ब्यहोरेकोमा जिम्मेवारी लिँदै उनले पदबाट राजीनामादिएका हुन्।

भारतीय एसएसबीद्वारा नेपाल–भारत सीमा नाका सुनौलीमा कडा जाँच र खानतलासी

लुम्बिनी, १३ साउन । भारतीय एसएसबीले नेपाल–भारत सीमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालबाहक गाडीमाथि कडा जाँच र खानतलासी गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ । भन्सार नाका बेलहियामा

जुवाडे र छेपारेको संज्ञा दिदै प्रचण्ड माथि खगेन्द्रको आक्रोश

काठमाडौं, १३ साउन । कुनै बेला नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भक्त बनेका चर्चित लेखक एवं नागरिक अगुवा खगेन्द्र संग्रौलाले यतिबेला उनीसँग चर्को आक्रोश पोखेका छन् । प्रचण्डसँगको असन्तुष्टिलाई

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवालाई कसले लगाइदिए रक्षाबन्धन ?

काठमाडौँ, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन पर्वको उपलक्ष्यमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित रक्षाबन्धन ग्रहण गर्नुभयो । शीतल निवासमा आज बिहान राष्ट्रपति भण्डारीले रक्षाबन्धन ग्रहण गर्नुभएको

लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भए,अब फेरी लोडसेडिङ हुन्छ :कुलमान

काठमाडौं ,साउन १० । आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक

पदहस्तान्तरण सम्पन्न

साउन १० । लियो जिल्ला परिषद् ३२५ बि २ नेपालको पदहस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्मपन्न भएको छ । लियो जिल्ला परिषद् ३२५ बि २ का वर्ष २०१६/२०१७ का अध्यक्ष

साझा र विवेकशील एकीकरणको अन्तिम तयारीमा

काठमाडौं ,साउन १० । विवेकशील नेपाली र साझा पार्टीबीच पार्टी एकीकरण हुने भएको छ । एकीकरणका लागि दुवै पार्टीले बनाएका वार्ता समितिले सैद्धान्तिक र वैचारिक विषयहरु मिलाइसकेको र केही प्राविधिक विषय

सरकारले राष्ट्रपतिको २५ लाखको बिमा गरिदिने

काठमाडौं ,साउन १० । सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको २५ लाख रुपैयाँको बिमा गरिदिने भएको छ । सरकारले व्यवस्थापिका संसद्मा पेस गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न

खिम्ती बाढीपिडितलाई राहात वितरण कार्यक्रम सम्पन्न 

हिमाल पोस्ट /साउन १०  रामेछाप काठमाडौँ सृजनशील समाजले खिम्ती बाढीपिडितलाई राहात वितरण कार्यक्रम शनिवार  सम्पन्न गरेको छ । मुख्य पीडित १५ घरधुरी र अन्य ९ घरधुरी गरी जम्मा २४ घर

नयाँ शक्ति पार्टी नेपालको बैठक बस्दै,संघीय समाजवादी फोरम नेपालसँगको पार्टी एकीकरणसम्बन्धी प्रस्ताव पनि पेश गरिने

काठमाडौं, ९साउन । पार्टी एकीकरण, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल गर्न नयाँ शक्ति पार्टी नेपालको बैठक बस्दैछ । काठमाडौंको बबजरमहलस्थित पार्टी कार्यालयमा अहिले केही समयपछि सुरु हुने बैठकमा संयोजक

जनताले एमालेलाई विश्वास गरेका छन्, त्यो विश्वास कायम राख्नुस: भिम रावल

कैलाली,साउन ९   नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले ७ नं प्रदेशका एमालेका नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिनु भएको छ । एमालेले आयोजना गरेको ७