समाचार Archives - Page 3293 of 3422 - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

प्रधानमन्त्री कार्यालयमा झुटो ‘प्रतिवेदन’ बुझाएपछि

  काठमाडौं, १७ साउन ।   प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिदा काम पुरा हुन त परै जाहोस् सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिबेदन बुझाएका छन् ।

विदेशमा मृत्यु भएमा सात लाख पाइने ।

  काठमाडौं, १७ साउन। सरकारले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारको क्षतिपूर्ति रकम दोब्बरभन्दा बढीले वृद्धि गरेको छ । यसअघि विदेशमा मृत्यु भएका कामदारको परिवारले ३ लाख रुपैयाँ पाउँदै आएकोमा

भरतपुर काण्ड :एमालेद्वारा विशेष प्रस्ताव पारित

काठमाडौं, १६ साउन । नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दामा आइतबार सर्वोच्च अदालतद्वारा जारी फैसलाको बारेमा विशेष प्रस्ताव पारित गरेको छ । भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा सोमबार

ओलीलाई प्रचण्डको गतिलो झापड ,हिटलरको राष्ट्रवाद पनि धेरै टिक्न पाएन

जनकपुर, साउन १६ । नेकपा माओवादी केन्द्रको २ नम्वर प्रदेशको नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पार्टी अध्यक्ष प्रचण्डले  हिटलर राष्ट्रवादको नारा दिएर नै जर्मनीको सत्तामा हाबी भएपनि त्यो धेरै नटिकेको

प्रधानमन्त्री देउवा भदौ १ देखि ५ सम्म दिल्ली भ्रमणमा

काठमाडौं, साउन १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले १ देखि ५ भदौसम्म भारतको राजकीय भ्रमण गर्ने तय भएको छ । नेपाल र भारतको कूटनीतिकस्तरमा यो मिति टुंगिएको हो । केही दिनभित्रै औपचारिक मिति

प्रधानमन्त्रीलाई त टेर्दैनन कर्मचारी जनाताको सेवाको के आशा गर्नु !

१६ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सडकका खाल्डा पुर्ने १५ दिने अल्टिमेटम दिएको सायदै थाहा नपाउने नेपाली कमै छौँ । तर राजाधानीको सडकमा कुनै सुधार छैन । सडकको

भरतपुर १९ मा पुन चुनाव गर्ने सर्वोच्च अदालतको फैसला ।

  काठमाडौँ, १५ साउन । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा फेरि मतदान गर्ने फैसला गरेको छ । मतपत्र च्यातिएपछि भएको विवादका सम्बन्धमा सर्वोच्चमा जारी मुद्दाको आइतबार सर्वोच्चका न्यायाधीशद्वय

हारको जिम्मा भट्टराईले लिएनन् : खिमलाल देवकोटा

काठमाडौं, साउन १५  । नयाँ शक्ति पार्टी नेपालका संयोजक खिमलाल देवकोटाले स्थानीय तहको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मा पार्टी संयोजक डा. बाबुराम भट्टराईले लिन नसकेको आरोप लगाएका छन् ।

एमाले सचिव बिष्टद्धारा जनप्रतिनिधीको कडा आलोचना राम्रो कामलाई साइत कुर्नु पर्दैन

गुल्मी, १५ साउन नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले निर्वाचित भएको झन्डै एक महिना सम्मपनि कुनै काम नगर्ने जनप्रतिनिधीको कडा आलोचना गरेका छन् । ‘एक महिनासम्म पनि कुनै जनप्रतिनिधीले

आलोचना होइन सल्लाहा-सुझाव दिन कमलको आग्रह

ठाकुर पन्थी /छत्रदेव ,साउन १५ छत्रदेव गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष कमल पैडेलले प्रथम इतिहासिक बैठकमा भएका निर्णयहरू आलोचना गर्नेलाई अध्ययन गरेर  मात्र आलोचना गर्न आग्रह गरेका छन्  ।

नेपालको संविधान नेपाली इतिहासमै उत्कृष्ट :खनाल

काठमाडौं, साउन १४ । नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको संविधान नेपाली इतिहासमै उत्कृष्ट भएको बताएका छन । राजधानीमा शनिबार इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको गरेको

नेपाल आइडलबाट बाहिरिनेलाई बिन्ध्यवासिनीको अफर ।

हिमालपोष्ट/ काठमाडौँ, श्रावण १४ नेपालको सबैभन्दा चर्चित गायन प्ल्याट्फर्म नेपाल आइडलमा भाग लिएर उत्कृष्ट १० भित्र परेर बाहिरिने सबैलाई बिन्ध्यवासिनी म्युजिक प्राली ले आफ्नै लगानीमा एल्बम निकाल्ने अवसर दिने भएको