समाचार Archives - Page 3279 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

प्रधानमन्त्रीको भारत भ्रमणमा ६० जनाको जम्बो टोली

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा ६० सदस्ययीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारत भ्रमणमा जाँदैछन् । अहिले बिहान १० बजे उनी त्यसतर्फ प्रस्थान गर्दैछन् । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण

के सुविधा पाउँछन् राज्यमन्त्रीले ?

काठमाडाै‌ं: राज्यमन्त्रीको तलब मासिक ६० हजार रुपैयाँ छ। पुल्चोकस्थित मन्त्री निवासभित्र १९ वटामात्र आवास छन्। यी आवासमा नअटाउने मन्त्री र राज्यमन्त्रीका लागि सहरी विकास मन्त्रालयले घर भाडामा खोजिदिएर राखिदिने गरेको

‘बढीले पुल बगायो, कसरी स्कुल जानु ?

मोरङ, ७ भदौं ।  मोरङ र सुनसरीलाई छुट्याउने बुढीखोलामा हरेक साल बाढी आउँछ, जान्छ तर पछिलो बाढीले बस्तीमा भेल मात्र पसेन, खोलामा बनाइएको पुलसमेत क्षतविक्षत बनायो । वारिपारिका बासिन्दाका लागि

एआईजीको पदस्थापनामा तयारी नपुगेको आरोप गृहमन्त्रालयलाई

  काठमाडौं, ७ भदौ । गृह मन्त्रालयले न्युनतम तयारीविनै सात प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन गरेको छ । एआईजीका कार्यालय, जिम्मेवारी र मातहत कार्यालय खटनपटनसम्बन्धी कुनै किसिमको तयारी

देउवाको तीन भारत भ्रमण र उपलब्धि

कहिले देउवा आए, के के भयो ?  काठमाडौं । पहिलो पटक प्रधानमन्त्री हुँदा देउवाले २०५२ माघ २८ देखि ५ फागुनसम्म भारतको सात दिने औपचारिक भ्रमण गरेका थिए । तत्कालीन प्रधानमन्त्री

किन श्रीमतीसँग श्रीमानहरु सधैँ झूटो बोल्छन् ?

कहिले राति अबेर घर आउँदा अफिसमा काम भएको बहाना त कहिले शनिबार पनि मिटिङमा जानु छ भनेर कतिपय श्रीमान्हरू झूटो बोल्छन् । आखिर उनीहरू किन यसो गर्छन्  ? श्रीमतीलाई प्रभाव

भारतीय बाँध र तटबन्ध हटाउन वार्ता गर्नुहोस्: ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमाले नेता केपी शर्मा ओलीले भारतले एकतर्फी रूपमा निर्माण गरेका बाँध र तटबन्धन भत्काउने विषयमा प्रधानमन्त्रीले भारतीय अधिकारीसँग परिणाममुखी एवं खुला छलफल गर्ने विश्वास व्यक्त

अटेरी उपसचिवलाई मन्त्रालयको खरो निर्देशन

  काठमाडौँ । शिक्षा मन्त्रालयले अटेर गर्ने उपसचिवलाई तीन दिन भित्र खटाइएका स्थानीय तहमा हाजिर हुन निर्देशन दिएको छ । मन्त्रालयले करिब डेढ महिनाअघि ७८ जना उपसचिवलाई महानगर, उपमहानगर र

कतार जाने कामदारसँग बढी रकम लिने एजेन्ट रंगेहात पक्राउ

  काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार जाने कामदारसँग लागतभन्दा बढी रकम असुल्ने एजेन्टलाई वैदेशिक रोजगार विभागले रंगेहात पक्राउ गरेको छ । कामदारसँग १ लाख २० हजार रुपैयाँ लिने निड

देउवालाई बाबुरामले १० बुँदे ज्ञापनपत्र दिँदै भने दोक्लाम काण्डमा चुप बस्नोस

काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपालका संयोजक बाबुराम भट्टराईले १० बुँदे ज्ञापनपत्र बुझाएका छन्। देउवाको भारत भ्रमणको अघिल्लो साँझ बाबुरामले प्रधानमन्त्री निवास बालुवाटार पुगेर

ऊर्जामन्त्रीको निर्देशन: महसुलको बक्यौता असुल उपर गर ।

काठमाडौँ, ७ भदौ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले लामो समयदेखि बाँकी रहेको विद्युत् महसुलको बक्यौता महसुल उठाउन विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्। लामो समयदेखि विद्युत् महसुलको बक्यौता उठाउन बाँकी रहँदा प्राधिकरणलाई

बाढीले होइन भारतले डुवायो तराइलाई

  काठमाडौं । तराई बाढी पहिरोले नभई भारतका कारण डुबेको विज्ञहरूले औँल्याएका छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतको हेपाहा र मिचाहा प्रवृत्तिको कारण नेपाली भूभाग जलमग्न हुने गरेको तथ्य उजागर