समाचार Archives - Page 3270 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सिन्को पनि भाँचेनन् स्थानीय जनप्रतिनिधिले

भदौ २३,काठमाडौं- स्थानीय चुनावमा एमाले उम्मेदवार ध्रुवकुमार शिवाकोटी नगरका जुनसुकै ठाउँमा भाषण गर्नुपरे पनि एउटा वाक्य दोहोर्याईहाले, विर्तामोडको कुषिबजारलाई पोखिएको खाना टिपेर खान सक्ने गरी सफा बनाउँछु । विर्तामोडबासीले उनैलाई

प्रधानमन्त्री र आठ मन्त्रीको सम्पत्ति किन राखियो गोप्य ?

भदौ २३, काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषद्का कुनै पनि सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन । नैतिकतामा प्रश्न तीन महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेपछि प्रधानमन्त्री देउवा र

अस्पतालमा औषधिको हाहाकार

भदौ २३, काठमाडौं- जिल्ला तहमा रहेका सरकारी अस्पतालमा औषधिको अभाव देखिएको छ । सरकराले औषधि खरिदका लागि बर्षेनि लाखौं रुपैयाँ बजेट छुट्याउँदा पनि पर्याप्त मात्रामा जिल्ला तहका अस्पतालमा औषधि पुग्ने

दरबारमार्गका व्यवसायीले भने: आपूर्ति मन्त्रालयको अनुगमन गैरकानुनी

भदौ २३, काठमाडौं। दरबारमार्गका ब्राण्डेड शपमा आपूर्ति मन्त्रालयले गैरकानुनी रुपमा छापा मारेर अनुगमन गरेको व्यवसायीले आरोप लगाएका छन्। दरबारमार्गका व्यवसायीको संगठन दरबारमार्ग विकास बोर्डले विहिबार गरेको पत्रकार सम्मेलनमा आपूर्ति मन्त्रालयले

तौलिहवा अस्पताल विकास समितिको अध्यक्षमा जैसवाल

कपिलबस्तु /आभास पौडेल कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका स्थायी निवासी रहेका विजय प्रकाश जैसवाल नेपाल सरकारको मन्त्रीस्तरको निर्णयबाट कपिलवस्तु जिल्लाको तौलिहवा अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्ति गरेको छ। जैसवाललाई आदेश

राममणि क्याम्पसका विद्यार्थीका लागि लागू औषध दुव्र्यसन विरूद्ध सचेतना कार्यक्रम

भलवारी, २२ भाद्र । बिहीबार ।जेसीज सप्ताहको पाँचौं दिन आज (बिहीबार) जेसीआई भलवारी रूपन्देहीले राममणि बहुमुखी क्याम्पसका प्लस टु तर्फका विद्यार्थीका लागि लागू औषध दुव्र्यसन विरूद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको

तिलोत्तमा राहत कोषमा मिसन बैंकको एक लाख सहयोग

तिलोत्तमा, भदौ २२ बुटवलमा प्रधान कार्यालय रहेको मिसन डेभलपमेन्ट बैंक लिमिटेडले ‘तिलोत्तमा नगरप्रमुख दैवी प्रकोप राहत कोष’ मा एक लाख रुपैंयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदाहित्व अन्तर्गत्

निजामती सेवा दिवस आज विविध कार्यक्रम गरी मनाइदै

२२ भदौ, काठमाडौं। निजामती कर्मचारीको प्रतिबद्धता, पारदर्शिता र चुस्तता भन्ने नाराका साथ १४ औँ निजामती सेवा दिवस आज विविध कार्यक्रम गरी मनाइदैछ । दिवसकै अवसरमा आज स्वास्थ्य मन्त्रालय र निजामती

बुटवल उद्योग वाणिज्य संंघले दशै सस्तो बजार आयोजना गर्ने

  बुटवल, भदौ २२- बुटवल उद्योग वाणिज्य संंघले यस बर्ष पनि दशैका अवसरमा दशै सस्तो बजार आयोजना गर्ने भएको छ । संघका पदाधिकारी तथा उपलब्ध सदस्यहरुको  संघ सचिवालयमा सम्पन्न बैठकले

राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय: गृहले मापदण्ड तोड्यो

भदौ २२, काठमाडौं- गृह मन्त्रालय आफैंले बनाएको मापदण्डविपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय गरेको छ । राष्ट्रिय परिचयपत्रमा तीनपुस्ते विवरण, अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको फोटो र शैक्षिक–आर्थिक विवरणसमेत समेटिने मापदण्ड गृहले

खुमबहादुर खड्कासँग किन डराए पौडेल, निधि र सिटौला ?

काठमाडौं, २२ भदौ । नेताहरूको स्वार्थका कारण नेपाली कांग्रेसले मनोनय दर्ता गर्नु एक दिन पहिला उम्मेदवारहरूको सूची सार्वजनिक गरेर फेरि आलोचना खेप्न पुगेको छ । उम्मेदवारहरूलाई मन फुकाएर प्रचार प्रसार

एक बर्षमा दुई अर्बको इन्टरनेट खरिद

भदौ २२, काठमाडौं- नेपालले एक बर्षको अवधिमा कबिर दुइृ खर्ब रुपयिाँ बराबरको इनटरनेट खरिद गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत बर्ष एक अर्ब ९१