समाचार Archives - Page 327 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

प्रधानमन्त्री पत्नी आरजुमाथि नै लाग्यो भ्रष्टाचारको आरोप

काठमाडौं- युवा संघका अध्यक्ष किरण पौडेलले इम्बोस्ड नम्बर प्लेटमा अरबौंको कमिशनको चलखेल भएको आरोप लगाएका छन् । उनले कमिशनमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र साला भूषण राणा संलग्न

इम्बोस्ड नम्बर प्लेट प्रकरण: यातायात व्यवस्था विभागले माफी माग्यो

इम्बोस्ड नम्बर प्लेट अनिवार्यबारे तीव्र आलोचना भएपछि यातायात व्यवस्था विभागले माफी मागेको छ। यातायात व्यवस्था विभागले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका नयाँ सवारी साधन, फागुन १ गतेदेखि नामसारी भएका

तीन गुणा बढ्यो कोरोना संक्रमण

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। निको हुनेको संख्या भन्दा ३ गुणाले बढी संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार

बञ्चरेडाँडा तनावग्रस्त

काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर विसर्जनका लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले रोकेपछि प्रहरीले बल प्रयोग गरेको छ। प्रहरीले संघर्ष समितिका संयोजकसहित १४ जनालाई नियन्त्रणमा लिएको छ। नुवाकोट प्रहरीका अनुसार

पशुपतिमा पूजा गर्न हिँडे प्रेम आले

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आज पशुपतिमा क्षमापूजा गर्दैछन्। पशुपति क्षेत्रको मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर तथा वरिपरका सत्तलको पुनर्निर्माण शुभारम्भ तथा शिलान्यास तथा क्षमापूजामा मन्त्री आलेको

मोदीको भ्रमणपछि ह्वात्तै बढे लुम्बिनीमा पर्यटक

कोभिडले शून्य अवस्थामा पुर्याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । भारतीय

किसान श्रेष्ठले १८ सांसदको लिस्ट बोकेर माधव नेपालको घरमै पुगेपछि…

काठमाडौं- नेकपा (एकीकृत समाजावदी) ले मन्त्रीहरु फिर्ता बोलाएकै कारण पार्टीमा संकट देखिएको छ । उपार्टीको यही निर्णयका कारण नेकपा एस फुटको संघारमा पुगेको छ । बहालवाला कतिपय मन्त्रीहरूले नयाँ मन्त्रीहरु

पार्टीको निर्णय नमान्नेले पार्टी छोड्दा हुन्छ: डा. वेदुराम भुसाल

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. वेदुराम भुसालले मन्त्री फेरबदलको पार्टी निर्णयबाट ब्याक नहुने बताएका छन् । प्राइम टेलिभिजनसँग कुरा गर्दै डा. भुसालले भने, “हामीले मन्त्री नियुक्ति गर्दा नै ६

एकीकृत समाजवादीमा चर्कियो विवाद

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र विवाद चर्किएको छ। मन्त्री फेरबदलको विषयले समाजवादीमा विवाद चर्किएको हो । एकीकृत समाजवादीबाट हेरफेर भएका नयाँ मन्त्रीहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगिसकेपछि पार्टीमा तनावको अवस्था

बर्खास्त भए वायुसेवा निगमलाई बेच्न खोज्ने डिमप्रकाश

काठमाडौं । नेपाल वायुसेवा निगमलाई निजी क्षेत्रलाई बेच्ने निर्णय गरेका विवादस्पद डिमप्रकाश पौडेललाई सरकारले वायुसेवा निगमको महाप्रवन्धक पदबाट बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पौडेललाई महाप्रवन्धक पदबाट बर्खास्त

एकपछि अर्को विवादमा फस्दै सरकार, एक महिना नबित्दै निर्णय खारेज

काठमाडौं । हप्तामा दुई दिन विदा दिने सरकारको निर्णय एक महिना नबित्दै खारेज भएको छ । पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले गत वैशाख २६ गते शनिबार र आइतबार

लोसपालाई उपसभामुख, ठाकुर मालामाल

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउन खोजेका छन् । उनले कुनैपनि बेला कम्युनिस्ट पार्टी एक हुनसक्ने देखेपछि वृहत लोकतान्त्रिक एकताको विकल्प अहिले नै तयार गरिराख्न