पसल सिलबन्दीमा मन्त्री-मन्त्रीविच चर्काचर्की
भदौ २४, काठमाडौं- बजार अनुगमनका क्रममा सिलबन्दी गरिएका पसलको अनुसन्धानमा अर्थ मन्त्रालयका प्रतिनिधि माग गर्न पुगेका आपूर्तिमन्त्री र अर्थमन्त्रीबीच शुक्रबार चर्काचर्की भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । कारबाही सुरु