पाल्पा–बुटवल सडक फेरि अबरुद्ध
असोज १९ – सिद्धार्थ राजमार्गमा अन्तर्गत पाल्पा–बुटवलको सडकखण्ड फेरि अबरुद्ध भएको छ । सिद्धबाबा क्षेत्रमा बाटो माथिबाट ठूला ढुंगासहितको खसेका कारण बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ
असोज १९ – सिद्धार्थ राजमार्गमा अन्तर्गत पाल्पा–बुटवलको सडकखण्ड फेरि अबरुद्ध भएको छ । सिद्धबाबा क्षेत्रमा बाटो माथिबाट ठूला ढुंगासहितको खसेका कारण बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ
काठमाडौँ /असोज १९ । सत्ता साझेदार माओवादी केन्द्रले प्रतिपक्ष एमालेसँग चुनावी तालमेल गरेपछि हतास देखिएका प्रधानमन्त्री शेरबहादुर देउवाले अब गर्ने निर्णयबारे आमजनमानसवीच बिशेष चर्चा पाएको छ । सात्तेसाझेदारले नै धोका
काठमाडौं, १९ असोज । सरकारले सुरक्षाको ग्यारेन्टी नगरेको र दोषीलाई कारबाही गर्ने उचित कानुन नबनाएको भन्दै देशभरका चिकित्सकले हेल्मेट लगाएर बिरामीको उपचार गर्न थालेका छन् । चिकित्सकले हेल्मेट लगाएर उपचार
काठमाडौं, १९ असोज । मंसिर १० र २१ गते हुने केन्द्र र प्रदेशसभा निर्वाचन नजिकिएसँगै मधेस केन्द्रित दलका नेता–कार्यकर्तामा पार्टी फेर्ने होड चलेको छ । उनीहरूका लागि प्रमुख तीन दल
कपिलवस्तु,१९ असोज । कपिलवस्तुको यशोधरा गाउँपालिकामा पर्ने भन्सारबाट तस्कर मौलाउने ट्रान्जिट बन्दै गएको छ । नेपाल भारत सीमा नाकाबाट एक किलोमिटर टाढा भन्सार कार्यालय रहेकोले तस्करी बढेको स्थानीयहरु बताउँछन् ।
गुल्मी, असोज १९ । नेकपा एमालेका सचिव एवम सांसद गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्वर २ बाट प्रतिनिधीसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिश भएका छन् । एमाले जिल्ला कमिटी गुल्मीले दिएको
हिमाल पोस्ट /१८ असोज नेपाली काँग्रेस, पाल्पाले केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । नेपाली काँग्रेस, पाल्पाको मंगलबार बसेको बैठकले केन्द्रीयसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको
हिमाल पोस्ट /असोज १८ विवेकशील साझा पार्टिले भर्खरै भएको बामशक्तिबीचको एकतालाई स्वागत गरेको छ। विवेकशिल साझा पार्टिका प्रवक्ता रमेश पौड्यालले प्रेस विज्ञप्ति जारी गर्दै सानो मुलुक तर धेरै संख्यामा राजनीतिक
१८ असोज, काठमाडौं । स्थापनाको ७० वर्षपछि नेपालमा पुनः एउटै कम्युनिस्ट पार्टी बन्ने निश्चित भएपछि पुनर्गठित पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टीनै रहने भएको छ । एमाले र माओवादीबीच
हरिभक्त आचार्य, १८ काठमाडौं नेकपा एमाले जिल्ला कमिटी, अर्घाखाँचीको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारको सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष
१८ असोज, काठमाण्डौ । बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की,महादेव यादव,बसन्तराज भण्डारी,बिपिन अधिकारीसहित नेपाल बार एशोसियनका पदाधिकारीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले परामर्शका लागि बोलाएका छन् । वालुवाटार स्रोतका अनुसार समसायिक राजनीतिक अवस्थाका बारेमा
काठमाडौं। नेपाली राजनीतिको इतिहासमा असोज १७ एक ऐतिहासिक दिनको रुपमा याद राखिने छ। नेपालका दुई ठुला कम्युनिष्ट पार्टीहरुले एकीकृत हुने घोषणा गरेको दिन हो यो। यी तीन पार्टीका लागि एकीकरणको