
आईजिपी विरुद्ध मानहानि मुद्धा
काठमाडौं- सर्वोच्च अदालतको बाध्यात्मक आदेश कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरिक्षक प्रकाश अर्यालविरुद्ध मानहानि मुद्धा दर्ता भएको छ । ज्यान मुद्धामा दोषी ठहरिएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको आदेश