समाचार Archives - Page 3203 of 3424 - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

कांग्रेसको घोषणापत्रमा एमाले-माओवादीका कथा

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको लागि घोषणापत्र सार्वजनिक गरेको छ । ८४ पेज लामो घोषणापत्रमा कांग्रेसले माओवादी केन्द्र र नेकपा एमालेप्रतिको दृष्टिकोण समेत तय गरेको छ । घोषणापत्रमा एमालेलाई

सुन तस्करीसँगै सलबलाउँदै आपराधिक समूह

काठमाडौं- नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ३ कात्तिकमा कटुवा पेस्तोल र गोलीसहित चार जनालाई काठमाडौंबाट पक्राउ गर्‍यो । प्रहरीले रामेछाप दोरम्बा स्थायी घर भई सिनामंगल बस्ने जीवन श्रेष्ठ र भक्तपुर

ओली र दाहालविरुद्ध मुद्दा: एक वर्ष कैद र १० हजार जरिवाना

काठमाडौं- राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा सोमबारै अवहेलना मुद्दा हालेका छन्। ओली र दाहालले कात्तिक ९ गते आयोजित

रोकिएन अवैध अमेरिका प्रवेश, केही नेपाली मेक्सिकोमा अलपत्र

काठमाडौं- अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन । अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका

चुनाव नजिकिँदा किन सुनसान छ थवाङ ?

काठमाडौं- पटकपटकका चुनावमा अनौठो निर्णय गरेको थवाङ हिजो आज सुनसान छ । निर्वाचनको मिति नजिकिँदै गर्दा पनि यहाँ चुनावी माहोलले छोएको छैन । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बाहुल्यता रहेको

गोर्खाल्यान्ड आन्दोलनले नेपाललाई फाइदा: युरोपबाट डिमान्ड

इलाम – भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किएपछि त्यहाँको चिया खरिद गर्न नसकेका युरोपेली चिया व्यवसायीले ठूलो परिमाणमा नेपाली तयारी चिया माग गरेका छन् । युरोपेली व्यवसायीले नेपालका ठूला चिया उद्योगहरुमै

कांग्रेस-राप्रपा सम्बन्धमा चिसो : राप्रपा महामन्त्रीले लेखे स्टाटस

काठमाडौं- कांग्रेसका प्रभावशाली नेता कृष्टप्रसाद सिटौलाले प्रतक्ष्यतर्फ झापा क्षेत्र नम्बर ३ नछोड्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको सम्बन्ध चिसिँदै गएको छ । मंसिर १० र २१ गथते हुने प्रदेश र प्रतिनिधिसभा

प्रत्यक्षतर्फ एमालेले टुंग्यायो ५०% उम्मेदवार (नाम सहित)

काठमाडौं- एमालेले दोस्रो चरणको निर्वाचनका लागि करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको छ । उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले २१ मंसिरमा हुने निर्वाचनका

काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा दुई चिनियाँ कम्पनीको चासो

दुई चिनियाँ कम्पनीले काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा चासो देखाएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार सिनो हाइड्रो र चाइना रेलवे कम्पनीले सुरुङमार्ग निर्माणमा चासो देखाएका हुन् । त्यसमध्ये

सर्वोच्च अदालतमा अर्को मुद्दा,चुनाव सर्ने संकेत

कात्तिक १३, काठमाण्डौ । प्रदेशसभा र प्रतिनिधीसभाको चुनावका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गर्नुपर्छ भन्ने विषय सल्टिएको २४ घण्टा नवित्दै सर्वोच्च अदालतमा अर्को मुद्दा परेको छ ।प्रदेशसभा र प्रतिनिधीसभा चुनावका लागि

ओली र प्रचण्डविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतको आदेशविरुद्ध एमाले अध्यक्ष ओली र माओवादी

पाँच लाख कर्मचारीले मत हाल्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं-  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने कर्मचारीलाई मताधिकार दिन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। अधिवक्ता भरतकुमार मैनालीले संवैधानिक अधिकारबाट कर्मचारीलाई वञ्चित नगराउन माग गर्दै निर्वाचन आयोग र सरकारलाई