समाचार Archives - Page 3184 of 3423 - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

मालारानीमा बाम गठबन्धनको बैठक सम्पन्न

कमल विष्ट,कार्तिक २२, अर्घाखाँची । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनले मालारानी गाउँपालिका वडा नं. ६, ७ र ८ को संयुक्त बैठक हंसपुर रतनमारेमा सम्पन्न भएको छ

छलकपट प्रचण्डले गर्छन, चुनाव मैले जित्छु : विक्रम पाण्डे

काठमाडौं- चितवनमा चुनावी माहोल कम रमाईलो छैन, कहिले बिक्रम पाण्डेका दाहिने हातलाई प्रचण्डले पार्टी प्रवेश गराउँछन त कहिले बिक्रम पाण्डेले माओवादीलाई पत्तासाफ गर्ने भाषण गर्छन । यसैक्रममा विक्रम पाण्डेले माओवादीका अध्यक्ष

कानुन बमोजिम हातहतियार बुझाउ : प्रशाषन

आचार्य प्रदीप बुटवल : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कानून बमोजिम अनुमति प्राप्त गरेको व्यक्तिको नाममा रहेका बन्दुक, पेस्तोल जस्ता हातहतियार बुझाउन आग्रह गरेको छ । कार्यालयले आगामी मंसिर २१ गते

सशांक कोइरालालाई बाम गठबन्धन फलामको चिउरा चपाउनु सरह सावित हुने !

नवलपुर : नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालालाई वाम गठबन्धन नै खतरा देखिएको छ ।पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा एमाले र माओवादी छुट्टा छुट्टै निर्वाचमा होमिएका कारण निर्वाचन सहज

चारसय पचास सवारी साधन कारबाहीमा

काठमाडौँ, २२ कात्तिक (रासस) ः ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा बढी मात्रामा धुवाँ निकाल्दै हिँड्ने सवारी साधनमाथि कारबाही थालेको छ । प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सवारीमुक्त बनाएको ट्राफिकले उपत्यकाभरि धेरै मात्रामा

बाबुराम भट्टराई विचार नभएको नेता हुन् :श्रेष्ठ

काठमाडौं /कात्तिक २२ । बामगठबन्धनबाट गोरखा २ मा प्रतिनीधिसभाका उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्ना प्रतिस्पर्धी डा.बाबुराम भट्टराई विचार नभएको नेता भएको टिप्पणी गरेका छन् । आज गोरखाको सुलिकोट गाउँ पालिका २

माउण्ट स्टार नकआउट फुटबलमा आजदेखि सेमिफाइनलका खेलहरु हुदै

बुटवल : बुटवलमा जारी चौथो माउण्ट स्टार नकआउट फुटबलमा आज देखि सेमिफाइनलका खेलहरु हुदैछन् । आजको पहिलो सेमिफाइनल खेल नारायणगढ फुटवल क्लव चितवन र भैरव स्पोटर््स क्लव नवलपरासी बिच हुदैछ

लुम्बिनी विकास कोषको परिसरमा फोहरको डंगुर

लुम्बिनी : लुम्बिनीको मुटु मानिने महिलवार चोक तथा लुम्बिनी विकास कोषको परिसरमा फोहरको डंगुर थुप्रिएको छ । लुम्बिनीको महिलवारका स्थानीय तथा होेटलहरूले जथाभावी फोहर फालेपछि फोहर थुप्रिँदै गएको छ । फोहर थुप्रिएपछि

शाही शासनमा लोकतन्त्रको पक्षमा लड्नेमाथि दमन गर्नेहरुलार्इ मतदान नगर्नुस :सिटौला

झापा, कात्तिक २२ । लामो समयसम्म पञ्चायतको पक्षमा रहेर शोषण दमन गर्ने र शाही शासनमा लोकतन्त्रको पक्षमा लड्नेमाथि दमन गर्नेहरुलार्इ मतदान नगर्न नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आग्रह गरेका छन्

जनताको भावनालाई कदर गर्दै संविधानलाई समृद्ध बनाउछु :लालबाबु पण्डित

विराटनगर, कात्तिक २२ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले जनताको भावनालाई कदर गर्दै संविधानलाई समृद्ध बनाउने उद्घोष गरेका छन् । प्रेस चौतारी र प्रेस सेन्टर, मोरङद्वारा मंगलबार

अब वामपन्थीको सरकार अनि ढुक्कले विकास निर्माण :शर्मा

काठमाडौं, कात्तिक २२ ।  माओवादी केन्द्रका जर्नादन शर्मा  नेता प्रभाकरले आफुलाई काम भारी वोकाउन आव्हान गरेका छन्। अवको ५ वर्षभित्र आफुले गर्नुपर्ने कामको लागि आफु सुझाव माग्न आएको वताउँदै उनले

निर्वाचन पर्यवेक्षणः सय युरोपेली टोलीको खर्च कति : कसले गर्छ अनुगमन ?

युरोपेली संसद्ले नेपालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि खटाएको निर्वाचन पर्यवेक्षण टोलीले मंगलबारदेखि काम थालेको छ । इयुमा क्रोएसियाको प्रतिनिधित्व गर्ने सांसद तथा नेपालका लागि प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले मिसन