विशेष निगरानी बढाउन सुरक्षा निकायलाई निर्देशन
पछिल्लो समय उम्मेद्वारहरुमाथि आक्रमण बढेपछि सरकारले सुरक्षा सतर्कता बढाउने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेद्वारमाथि भएको आक्रमणबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालिएको छ । गृहमन्त्रालयले मातहतका सुरक्षा