त्यस्तो मन्त्रालय जहाँ कर्मचारी हाई काढेर दिन बिताउँछन
काठमाडौं । सिंहदरबारभित्र रहेका सबै मन्त्रालयमा कार्यालय समयमा भिडभाड हुने गर्छ। तर यहाँ यस्तो मन्त्रालय पनि छ, जहाँ न कर्मचारी बस्छन् न सेवाग्राही नै जान्छन्। शान्तिप्रक्रिया सुरु भएपछि स्थापना भएको











