कैलालीको लम्कीचुहा नगरपालिका-२ मा भेटिएको प्रेसरकुकर बम नेपाली
मंसिर २०,कैलाली ।। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतिपुरस्थित राष्ट्रिय नमुना मावि मतदानस्थलनजिकै भेटिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ। निर्वाचनको अघिल्लो दिनको एकाबिहानै मतदानस्थलनजिकै शंकास्पद वस्तु देखेपछि












