चितवन ३ मा प्रचण्ड पछी परे
काठमाडौं । चितवन क्षेत्र नम्बर ३ को प्रारम्भीक मतपरिणाम आएको छ । मतपरिणाम अनुसार राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे अगाडि रहेका छन् । ५ सय मत गन्दा पाण्डेको पक्षमा २७६ मत
काठमाडौं । चितवन क्षेत्र नम्बर ३ को प्रारम्भीक मतपरिणाम आएको छ । मतपरिणाम अनुसार राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे अगाडि रहेका छन् । ५ सय मत गन्दा पाण्डेको पक्षमा २७६ मत

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सपन्न भएको ओखलढुंगाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । बाहिरिएको मत परिणामअनुसार एमालेका यज्ञराज सुनुवारल १६ हजार ६४२ मत

काठमाडौं । रोल्पामा कम्युनिष्ट गठबन्धन झण्डै चार हजार मतले अगाडि रहेको छ । शुक्रबार अपरान्ह साढे ४ वजे सार्वजनिक गरिएको मत परिणाम अनुसार प्रतिनिधिसभा तर्फका उमेदवार बर्षमान पुन कांग्रेस उमेदवार

कैलाली । कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायम गरेका छन् । रानाले ६२४ मत

काठमाडौं । रुपन्देही–२को प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ । सुरूवाती गणनामा एमालेका विष्णु पौडेलले १७३८ मत हासिल गरेका छन् भने कांग्रेसका युवराज गिरीले ७२४ मत प्राप्त गरेका छन् ।

काठमाडौं । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उमेदवार अभिषेकप्रताप शाहले सुरुआती अग्रता लिएका छन् । उनी आफ्ना निकटतम् प्रतिद्वन्द्वी भन्दा दोब्बर मतका साथ अगाडि देखिएका छन् ।

मंसिर २२,काठमाण्डौ । केपी ओली र पुष्पकमल दाहालबिच टेलिफोन वार्ता भएको छ । एमाले अध्यक्षा ओली र माओवादी अध्यक्ष दाहालबिचको बार्तामा प्रारम्भिक मत परिणामका बारेमा छलफल भएको छ । दुवै

स्याङ्गजा, मंसिर २२ हिजो सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा स्याङ्गजामा बाम गठबन्धनले जिल्लाका ४ ओटा मतदाता केन्द्रमा बुथ कब्जा गरेको काँग्रेसले आरोप लगाउँदै उक्त गतिबिधि प्रति आपत्ति जनाएको छ

अर्घाखाँची, मंसिर २२ ।। अर्घाखाँचीमा मतगणना तत्कालका लागि रोकिएको छ । बिहिबार भएको मतदानका क्रममा मतपेटीका तोडफोड भएपछि मतदान स्थगित भएको थियो । जिल्लाको मथुरा आधारभूत विद्यालयको मतदान केन्द्र ‘ख’

डोल्पा /२२ मंसिर,। प्रतिनिधिसभामा एक मात्र सिट रहेको डोल्पाको प्रदेशसभा ‘क’ मा एमालेका नन्दसिंह बुढा निर्वाचित भएका छन् । बुढाले ४ हजार ८५९ मत प्राप्त गरी चार गुणा मतान्तरले बिजय

डडेल्धुरा /२२ मंसिर। डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ । शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको पर्शुराम नगरपालिका–१२, कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो ।

२२ मंसिर, भोजपुर । भोजपुरमा प्रतिनिधिसभा तथा प्रदेश सभा गरी ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले निरन्तर अग्रता लिइरहेको छ । मतगणना कार्य शुरु भएको करिब १५ घण्टा वितिसक्दा प्रतिनिधि