नवराज सिलवाल अब फरार अभियुक्त
काठमाडौं– हालै प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका पूर्व डिआईजी नवराज सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ। जाहेरी दर्ता भएसँगै सिलवाल फरार अभियुक्त