समाचार Archives - Page 3101 of 3422 - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

भ्रष्टाचारको फाइल जलाउन सशस्त्र प्रहरी हेडक्वार्टरको स्टोरमा आगजनी!

ढुवानीसम्बन्धी भ्रष्टाचार लुकाउन सशस्त्र प्रहरी बलका कर्मचारी आफैंले हेडक्वार्टरको स्टोरमा आगो लगाएको प्रहरीले खुलाएको छ । सम्बन्धित कागजपत्र नष्ट गर्ने उद्देश्यले आगो लगाइएको प्रहरीले जनाएको छ । यो खबर हामीले आजको

चार महिनामै एक वर्षको बजेट स्वाहा, कुन मन्त्रीले कति खर्च गरे ? लिस्ट सहित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको जिल्ला अनुगमन भ्रमणका लागि छुट्याएको बजेट पहिलो चौमासिकमै सकिएको जनाएको छ । एक वर्षका लागि अनुगमन भ्रमण शीर्षकमा छुट्याएको बजेट चार महिनामै सकिएपछि अर्थ मन्त्रालयसँग

तातोपानी नाका खोल्ने चिनको ‘ग्रीन सिग्नल’

चीनले तिब्बती गतिविधि नियन्त्रण गर्ने संयुक्त सुरक्षा संयन्त्र निर्माण गरेर तातोपानी नाका खोल्ने सन्देश दिएको छ । गत शनिबार खासामा भएको दुईपक्षीय बैठकमा चीनले प्रस्तुत गरेको ‘ज्वाइन्ट कमान्ड मेकानिज्म’ र

रसुवाको नाकामा ‘ज्वाइन्ट एक्सन सेन्टर’

चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेको रसुवागढी केरुङ नाकामा दुवै पक्ष सम्मिलित ‘नेपाल चाइना बोर्डर ल इन्फोर्समेन्ट ज्वाइन्ट एक्सन सेन्टर’ असार अन्तिम सातादेखि सञ्चालनमा छ । २३ असारमा रसुवाका सिडिओ चोमेन्द्र

मेयर-उपमेयरको केटाकेटी खेल रानीपोखरीमा

रानीपोखरीको पुनर्निर्माणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीचको मतभेद सतहमै देखिएको छ । यो विवादमा मेयर र उपमेयरसँगै सम्पदा जोगाउनुपर्छ भन्ने तथा व्यापारिक प्रयोजना उपयोग गर्नुपर्ने आवाज उठाउने पनि कम

ओली-प्रचण्ड भेटेनन, दालमा कतै कालो त छैन ?

वाम गठबन्धनका दुई शीर्ष नेता एक:अर्काको भूमिकाप्रति आशंका गर्न थालेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र

शीतला उ.मा.बि.खेल मैदान निर्माणका लागि विदेशमा रहेका स्याङ्जालीहरूबाट सहयोग।

कर्ण अधिकारी। स्याङ्जा जिल्ला क्षेत्र नं १ पौवै गौडे गाउँ पालिका वडा नं ४ अन्तर्गत पर्ने श्री शीतला उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूको पढाइको साथ साथै खेलकुद प्रति

महाकाली नदिमा चारलेनको पुल निर्माण कार्य तीव्र गतिमा

कञ्चनपुर ।। कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ स्थित ओदालीमा निर्माण गरिने महाकाली नदीको चार लेनको पुल निर्माणको तयारी धमाधम हुँदैछ । गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेपश्चात् पुल निर्माणको जिम्मा पाएको कुमार

आफ्नै विशिष्टता र मौलिकतासहित नेपाली क्रान्ति नयाँ चरणमा प्रवेश गरेको छ :प्रचण्ड

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै विशिष्टता र मौलिकतासहित नेपाली क्रान्ति नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।अन्तर्राष्ट्रिय सर्वहारावर्गका नेता एवम् विचारक माओत्सेतुङको १२४औँ जन्मजयन्तीका अवसरमा मङ्गलवार

वाम गठबन्धनकको स्थीर सरकार बन्नेवारे आशंका उठ्नु लज्जास्पद : भट्टराई

काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वाम गठबन्धनकको स्थीर सरकार बन्नेवारे आशंका उठ्नु लज्जास्पद भएको बताएका छन् । आज ट्वीटरमार्फत डा. भट्टराईले यस्तो आशंका उत्पन्न हुनुले नेपालमा

प्रधानमन्त्री देउवा भन्छन सत्ता हस्तान्तरण गर्न आतुर छु !

चितवन । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् । चितवनको पर्यटकीय नगरी सौराहामा १४औँ संस्करणको ‘चितवन हात्ती महोत्सव’ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले

वाम गठबन्धन तत्काल टुट्नुपर्ने,ओली भन्दा प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : मनिष सुमन

काठमाडौँ। राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवम् प्रदेश सभाका लागि निर्वाचित सांसद मनिष सुमनले मुलुकको हित र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि एमाले–माओवादी केन्द्रवीचको वाम गठबन्धन तत्काल टुट्नुपर्ने बताए । वाम