अब मजदूरको मासिक ज्याला १५ हजार तोक्न पहल
काठमाडौं ।। प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला १५ हजार रुपैयाँ तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको ‘चौथो राष्ट्रिय ट्रेड युनियन