समाचार Archives - Page 303 of 3424 - Himal Post Himal Post
  • ३० असार २०८३, मंगलवार
  •      Tue Jul 14 2026
Logo

सेयर मार्केटमा उछाल, यस्ता छन् सबैभन्दा धेरै बढ्ने

काठमाडौं- साताको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ । आज बजार ५७.६१ अंकले वृद्धि भएको छ । बजार २.८४ प्रतिशतले बढ्दा नेप्से परिसूचक २०८६.३८ अंकमा पुगेको छ ।

भारत सरकारले दियो ७५ एम्बुलेन्स र १७ वटा स्कुल बस

काठमाडौं- भारत सरकारले अनुदान सहायतास्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ। आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरुमा ७५

१० हजार जनप्रतिनिधिलाई नैनसिंह महरले पठाए पत्र

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नागरिकको भरोसालाई कायम राख्दै सेवामैत्री स्थानीय सरकार निर्माण गर्न जनप्रतिनिधिहरू सफल हुने विश्वास व्यक्त गरेका छन्। महरले लोकतन्त्रको संस्थागत विकास, समाजवादउन्मुख समाज

भाइबर साइमनले जिते ‘नेपहपको श्रीपेच’को उपाधि

नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । शनिवार काठमान्डौ स्थित सोल्टी होटेलको प्रीभेमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल

एमालेका १० नेता पार्टीबाट निष्काशित

ललितपुर- नेकपा एमाले ललितपुर जिल्ला समितिले १० जना नेता कार्यकर्तालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन निर्णय गरेको छ । स्थानीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने र उनीहरूको पक्षमा

बाग्मती सरकारमा नयाँ ‘ट्वीस्ट’: मुख्यमन्त्री पाण्डेलाई एमालेले साथ दिने

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई नेकपा एमालेले साथ् दिने भएको छ । पूर्वसहमति तोडेर कुनै हालतमा मुख्यमन्त्री नछाड्ने बताएका पाण्डेलाई एमालेले समर्थन गरेर पद जोगाइदिने आस्वासन दिएको छ ।

एकीकृत समाजवादीले तोड्यो गठबन्धनसँग भएका सहमति

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले सत्ता गठबन्धनमा भएका पहिलेका सहमति नमान्ने भएको छ । वाग्मती प्रदेश सरकारको नेतृत्वलाई लिएर विवाद भएका बेला नेकपा एसले सहमति नमान्ने भएको हो । वाग्मती प्रदेश

केपी ओली भन्छन्: सबै नेपालीलाई घर किन चाहियो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालका मानिसहरु घर घडेरी र जमिनको पछि लागेको भन्दै डेरामा बस्न लाज लाग्ने गरेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा

देउवा नगले चुनावमा ओलीसँग सहकार्य गर्ने शेखर समूहको रणनीति

काठमाडौं- नेपाली कांग्रेसको शेखर कोइराला समूह फरक रणनीति लिएर देउवाविरुद्ध उभिने भएको छ । देउवाले एकलौटी गरेको भन्दै रचनात्मक विद्रोह गर्ने निर्णय गरेको उक्त समूहले देउवालाई गलाउन कडा कदम चाल्ने

पार्टी खोलेको पाँच दिनमै निष्काशित भए वामदेव गौतम

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्काशित भएका छन् । गत असार ११ गते ललितपुरको सिद्धार्थ कटेजमा भएको अभियानको दोस्रो भेलाबाट अभियानमा जोडिएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी

रामचन्द्र पौडेलका दौतरी दलबलसहित एमालेमा प्रवेश

काठमाडौ- नेपाली कांग्रेसका एकजना प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन् । बागलुङका पूर्वसचिब नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनी शनिबार दलबलसहित एमाले प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी

राजेन्द्र पाण्डेले राजीनामा नदिने, पहिले भएको सहमति नमान्ने

पदबाट राजीनामा दिने तयारी गरेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे ब्याक भएका छन् । उनले तत्काल राजीनामा नदिने भएका छन्। नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेश संसदीय दलको शनिबार बसेको