अब गठबन्धनमा समस्या आएर केही फरक पर्दैन: देउवा
काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा समस्या हुनु समान्य भएको बताएका छन् । काँग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अर्ध कदको सालिक अनावरण कार्यक्रममा उनले एउटै पार्टीमा त समस्या हुन्छ












