![](https://himalpost.com/wp-content/uploads/2017/07/flag-maobadi-kendra-720x445.jpg)
माओवादीबाट मन्त्रीका लागि छानिएकाहरू ‘रिङ आउट’ हुन सक्ने
माओवादीको भागमा परेका सातमध्ये दुई मन्त्री नियुक्त भइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने निश्चित भइसकेको प्रचण्डको सचिवालयले जनायो । तर,