समाचार Archives - Page 295 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

प्रदेश र संघको निर्वाचन फागुनमा सार्ने गठबन्धनको तयारी

काठमाडौं– सत्ता गठबन्धनमा प्रदेश र संघको निर्वाचन फागुनमा सार्ने विषयको छलफल भएको छ । छिटो चुनाव गर्नेबारे चर्चा चलिरहेका बेला गठबन्धनमा भने निर्वाचन सार्ने विषयले प्रवेश पाएको छ । पछिल्लो

नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपीमा बढुवा (सूचीसहित)

काठमाडौं- नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस

भातरबाट फर्केलगत्तै खुमलटारमा छलफल, गृहमन्त्री किन पुगे बिहानै ?

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्केलगत्तै खुमलटारमा सत्ता साझेदार दलहरूका नेताबीच छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय

जनार्दन शर्माले बदमासी गरेको कुनै ‘क्लु’ भेटिएन

काठमाडौं- करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय वशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्नेतिर केन्द्रीत हुने समिति सदस्यहरुले बताएका छन्

चर्को आलोचना भएपछि आफ्नै निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं- नेपाल प्रहरीको लागि हतियार खरिद गर्ने प्रक्रिया रोकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा हतियार खरिद गर्ने प्रक्रिया रोकिएको अर्थ स्रोतले जानकारी दिएको छ । सरकारले बजेट रकमान्तर गरेर

भारतमा राष्ट्रपतिको निर्वाचन, द्रौपदी र यशवंत मध्ये को बन्ला ?

काठमाडौं- भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । आज

चलचित्र फ्लप भएपछि कलाकारले गरे पैसा फिर्ता

बलिउडमा एकातर्फ स्टारहरू फिल्म हिट भएसँगै आफ्नो पारिश्रमिकलाई दोब्बर बढाइरहेका छन् । फिल्म फ्लप हुँदा चाहिँ त्यसको घाटा निर्माता र वितरकले सहनुपरेको छ । फिल्म नचल्दा निर्माता र वितरक घाटामा

काठमाडौँमा यो वर्षकै उच्च तापक्रम

काठमाडौँ- काठमाडौँमा आइतबार यो वर्षकै उच्च तापक्रम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौँको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस मापन गरिएको थियो

सकियो जनार्दन शर्मामाथिको छानबिन

काठमाडौँ- निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय वशेष छानबिन समितिले छलफल सकाएको बताइएको छ । अनधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गराएको भनी पश्न उठेपछि २२ असारमा प्रतिनिधिसभाले विशेष

बिहानै भूकम्पको झड्का

बाजुरामा भूकम्प गएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर

प्रचण्डलाई भीम रावलले भने- सतही कूटनीतिको उडन्ते चरित्र

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले हालै भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई लक्षित गर्दै टिप्पणी गरेका छन्। भारत भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली पुगेका प्रचण्ड

प्रचण्डको तीनदिने भारत भ्रमणको चिरफार

काठमाडौं- भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को औपचारिक निमन्त्रणामा भारत पुगेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केका छन् । स्वदेश फर्कने क्रममा प्रचण्डले भ्रमण सफल