समाचार Archives - Page 2947 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

यहि जेलमा बसेका ओली प्रधानमन्त्री बने, तर जेलको

जेलमा बसेर सबै ठूला नेता भए । तर, आज आफैँ बसेको जेलतर्फ फर्केर हेरेनन् ।’ जेलको अवस्था देखेर चिन्तित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार प्रमुख गणेशप्रसाद भट्टराईका भनाइ हुन् यी । जेलमै

बोक्सी काण्ड : राधालाई कुट्दा गाउँलेले ताली पिटे

कैलाली । बोक्सी आरोपमा भोलेबाबा भनिने रामबहादुर चौधरी र उनका सहयोगी युवतीले १८ बर्षीया राधालाई कुटपिट गर्दा रमिते बनेर ताली बजाउने यहाँका गाउँलेले निर्दोष र निहत्था युवतीले क्रुर ढंगले कुटपिट

सिपि मैनालीको खुलासा : वाम गठबन्धन धेरै दिन टिक्दैन

नेकपा मालेका महासचिव सिपी मैनालीले वाम गठबन्धन धेरै दिन टिक्न नसक्ने बताएका छन्। शनिबार दाङमा नेकपा मालेको राष्ट्रिय परिषद् अधिवेशनको समापनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

माओवादीकै बने ९५ मन्त्री, राज्यको अवस्था उस्तै

पत्रपत्रिका/अन्नपुर्ण- काठमाडौं – ०६२-६३ को जनआन्दोलनयता माओवादी केन्द्रका मात्रै ९५ जनाले मन्त्री बन्ने अवसर पाएका छन् । ०४६ सालयता सरकारमा ‘हालिमुहाली’ गरेका कांग्रेस-एमालेभन्दा ११ वर्षको अवधिमा बढी मन्त्री उत्पादन गर्ने पार्टी

बालिका बलात्कार काण्ड : वडा अध्यक्ष सहित ५ जनालाई धरौटीमा रिहा

विराटनगर– सुनसरीको इटहरीमा भएको बालिका बलात्कार काण्डमा विचौलियाको भूमिकामा रहेका वडा अध्यक्षसहित ५ जनालाई धरौटीमा रिहा गरिएको छ। इटहरी उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष मणीराम श्रेष्ठ सहितकालाई सुनसरी प्रशासनले

बराहक्षेत्र नगरपालिकामा भिषण आगलागी, ६० लाख बढीको नोक्सानी

इटहरी। सुनसरी जिल्लाको साविक मधुवन-९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीमा कम्तीमा

मलेसियामा ५४ जना नेपाली कामदारको मृत्यु

पत्रपत्रिका / अन्नपूर्ण वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ। सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा

प्रतिपक्ष रणनीति : माओवादी फकाउने, एमाले एक्ल्याउने

राजधानी दैनिक : धनगढी ,कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा एमालेलाई एक्ल्याएर नेकपा माओवादी केन्द्रलाई भने फकाउने रणनीति अवलम्बन गरेको छ । विभिन्न संवैधानिक पदमा एमालेका

ओलीसंग किन बिग्रिन्छ सबैको सम्बन्ध ?

पत्रपत्रिका/नागरिक- सरकार जाने बाटो बन्द भएपछि राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर प्रधानमन्त्री केपी ओलीसँग चिढिएका छन्। प्रधानमन्त्रीले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेसँगै राजपा सरकारमा जाने बाटो बन्द

कांग्रेसको हरिबिजोग, गुटबन्दी मुख्य कारण

पत्रपत्रिका/नागरिक- नेपाली कांग्रेसका जिल्ला समितिहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको मुख्य कारण आन्तरिक गुटबन्दी भएको ठहर गरेका छन् । निर्वाचनमा पराजयको कारणसहितको प्रतिवेदन पठाउन केन्द्रीय समितिको निर्देशनपछि समीक्षामा जुटेका

बिचरा, एक लाख पनि ऋण सक्दैनन बैंक

पत्रपत्रिका/नागरिक दैनिक- करिव ६ महिनादेखि लगानी गर्ने पैसाको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले एक लाख रुपैयाँ पिनि ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । सर्वसाधारणले बैंकमा पैसा जम्मागर्न

सरकारी गाडी ठाउँको ठाउँ कब्जामा

पत्रपत्रिका/नयाँ पत्रिका- काठमाडौं – ट्राफिक प्रहरीले शनिबार काठमडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारी साधन नियन्त्रणमा