ओलीको प्रश्न: एमालेले हार्दा त २०६ सिट ल्यायो,
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निकायको निर्वाचनमा अरुको सहारामा १०/१५ सिट ल्याएकाले आफ्नो पार्टीको गलत प्रचार गरिरहेको बताएका छन्। बुधबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै












