कम्पनी रजिष्ट्रारमा जुवाकाे अखडा, १० जना पक्राउ
प्रहरीले कम्पनी रजिष्ट्रारको कार्यालयभित्र जुवा खेलिरहेका १० जनालाई रंगेहात पक्रेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले बुधवार कार्यालय समयमै कम्पनी रजिष्ट्रारको परिसरको एउटा कोठामा जुवा खेलिरहेका १० जनालाई पक्रेको हो। प्रहरीले












