
भारतद्धारा बाँके सीमामा बाँधजस्तै सडक बनाउन शुरु
नेपालगन्ज । बाँकेस्थित सीमाक्षेत्रमा सडक बनाउन भारतले दशगजामा रहेका संरचना भत्काउन शुरु गरेको छ । विभिन्न जिल्लाका सीमामा बाँधजस्तो सडकका कारण नेपालीको बस्ती डुबान भइरहेका समाचार आइरहेका बेला भारतले बाँकेमा