समाचार Archives - Page 2889 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

घुससहित शिक्षाका दुई इन्जिनियर अख्तियारको फन्दामा  

पोखरा । जिल्ला शिक्षा कार्यालय कास्कीका दुई इन्जिनियर एक लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् । नारायण आधारभूत विद्यालयको भवन निर्माण सकेर बिल भुक्तानी दिने क्रममा घुस माग्ने इन्जिनियर

मलेसियन प्रधानमन्त्रीद्वारा संसद बिघटन

एजेन्सी–मलेसियाका प्रधानमन्त्री नजिब रजाकले संसद् विघटन  गरेका छन्।  संसद बिघटन गरी चुनाव गर्न लागिएको छ। संसद बिघठन भएको ६० दिनभित्र चुनाव गर्नुपर्ने कानुनी प्रावधान छ। रजाक आफैं प्रधानमन्त्रीको चुनावी दौडमा

यो बस्तीमा बन्दैछ नमुना होमस्टे

माधव बेल्वासे कपिलवस्तु(चन्द्रौटा) जिल्लाको चन्द्रौटा बजारबाट करिब २० किलोमिटर दक्षिण पश्चिममा रहेको अति विकट बस्ती हो जौवावैराठ । भारतको सिमानामा रहेको यो बस्तीमा अधिकांश थारु समुदाय मानिसहरू बस्ने गर्दछन् ।आजभन्दा

वाइडबडी विमानको व्यावसायिक उडान असारदेखि

काठमाडौँ– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले पहिलो ‘वाइडबडी’ विमानको व्यावसायिक उडान असारदेखि शुरु गर्ने भएको छ । निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये

ऐन कानून निर्माण र परिमार्जन गर्न आवश्यक: उपसभामुख तुम्बाहाम्फे

मोरङ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संविधानमा सुनिश्चित भएका अधिकारलाई कार्यान्वयन गर्नका लागि अझै पनि केही ऐन तथा कानून परिमार्जन र निर्माण गर्न आवश्यक रहेको बताएकी छन् । मोरङको उर्लाबारी

‘अन्तराष्ट्रिय एकल नाटक महोत्सव’ भव्य रुपमा सम्पन्न्

  कठमाडौं । सर्वनाम थिएटरले आफ्नो ३६ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तराष्ट्रिय एकल नाटक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । चैत १९ गतेदेखि सुरु भएको महोत्सवको अन्तीम दिन

काे हुन् प्रचण्डलाई सिद्याउन खोज्ने व्यक्ति ?

सेनालाई जुनसुकै सिष्टम आए पनि फरक नपर्ने रहेछ । राजा सक्रिय रहेकै बेला एउटा घटना भएको थियो जसको पुनरावृत्ति गत साता देख्न पाइयो । त्यसबेला एक जना जर्नेल थिए, भिक्ट्री

खेलकूदको विकासले राष्ट्रको पहिचान बन्छ: प्रचण्ड

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रलाई एकतावद्ध गर्न खेल क्षेत्र महत्वपूर्ण भएको बताएका छन् । अन्तराष्ट्रिय टेबुल टेनिस दिवसको अवसरमा टेबल टेनिस एशोसिएशन ललितपुरले आयोजना गरेको कार्यक्रमलाई

नगर प्रमुखमाथी आक्रमणको आरोप लागेका धरौटीमा रिहा

विशाल पाण्डेय सुखड,कैलाली । कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको घटनामा आरोपित लाई जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ। अदालतको बिहीबारको आदेशबमोजिम धरौटीमा छुटेकाहरुमा

मादक पदार्थ सेवन गरि प्रहरी माथी आक्रमण

गोरखा । मादक पदार्थ सेवन गरेका युवाहरुको आक्रमणमा छोप्राक प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नवराज केसी घाइते भएका छन् । बिहीबार राति सिरानचोक गाउँपालिका–५ छोप्राकको पहिचान ग्रिल उद्योगमा युवाहरुले ढुङ्गामुढा

रक्षामन्त्री र्इश्वर पोखरेलले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मा

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री र्इश्वर पोखरेलले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएकाले उनको अनुपस्थितिमा पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । ओली तीन दिने औपचारिक

गृहमन्त्री राजनाथ सिंहले गरे ओलीलाई स्वागत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । भाजपा पूर्वअध्यक्ष समेत रहेका गृहमन्त्री सिंह ओली सवार नेपाल एयरलाइन्सको जहाज ओर्लिनुभन्दा